• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बालेनको तबला ठोकाइले केपि रबि मात्रै होइन सुशासनको पनि गाला चड्काइदिए


  •    एस पि रेग्मी / मङ्गलबार, जेठ २२, २०८१  

  • मैले बृगेड कार्यलमा हुदा अनुसन्धान बिभागमा यस्ता थुप्रै बिसयहरुको अनुसन्धान गर्ने जिम्मेवारी पाएको थिए। हाल बालेनको स्टाटस अनुसन्धान गर्दा थुप्रै प्रस्न हरु नजन्मिएका होइनन तर बालेन सरकै शब्द सापटी माग्ने अवस्थामा आइपुगे “नया पुराना सबै चोर” यो भन्दा अगाडि गएर अनुसन्धान गर्न न म अहिले जिम्मेवारी मा छु न हालका गृहमन्त्री नै तयार छन बस स्टाटसमा देखिएका कुरा लेख्दैछु।

    ” सरर पढ्दा केपिओली को तबला बालेनले बजाएको देखिए पनि “कोहि साच्चिकै सरकारमा नया आयो भने ” भन्ने बाक्याङ्स का पछि हालका गृहमन्त्री ले गिरिबन्दु टि स्टेट को कान्डमा कतै सहकारी लेनदेन त गरेनन ? नत्र किन “अर्को कोहि नया” को खोजी गरे बालेनले ? यहाँ रबिलामिछाने प्रती पनि गिटार रेटेको प्रस्ट बुजिन्छ। ” स्टारस गम्भिर प्रकृतिको देखिन आएको छ।

    बालेनले अडिट रिपोर्ट झै एकिनका साथ 10 हजार करोड को कुरा कसरी ल्याए ?

    कुनै कुरा बिनाप्रुभ केपि ओलि जस्तो सरकारका पावर फुल दलका धेरै चोटि प्रधानमन्त्री भैसकेको ब्याक्तिलाई महानगर को मुख्य भुमिकामा रहेको ब्याक्तिले च्यालेन्जका साथ, एकिन का साथ रकम तोकेर भन्नू भनेको केपि ओलि सरासर प्रुभ सहित भस्ट्रचारको नाइके पुष्टि हुन्न र ?

    बालेनले थपेका छन ओलि जि तपाईं बिना यो कसरी सम्भव भो ?
    यहाँ बालेन कै भनाइलाइ अति मिहिन ढङ्गले विश्लेषण र अनुसन्धान गर्ने हो भने उनले बर्तमान गठबन्धन सरकार भस्ट्रचार जोगाउन लागिपरेको इङ्गित गर्दै रबिलामिछाने प्रतिको पुरानै बालेनको भनाइ नया पुराना सबै चोर भन्ने भनाइलाइ झनै सपोर्ट गरेको देखिने गर्दछ ।

    त्यसैले पनि बालेनले अर्को कोहि नयाको खोजी गरेको पाइएको पो हो कि ?

    “हुनत जेल बसिसकेको मान्छे ” यश सब्दले उनिलाइ पुनः जेल हाल्न सक्ने संकेत मात्र गर्दैन कि अनेकौं तिकडम र भस्ट्रचार गरे बापत उनी सहजै पचाइदिन्छन, उनलाइ जेलको खासै मतलब छैन भन्ने कुरा देखिन आउँछ।अब तपाइहरु भन्नुस यो राज्य यसरी सेटिङ्गमा कतिन्जेल लुटिन्छ र कतिन्जेल जनताको हुर्मत काडिन्छ ?
    सार्बजनिक अहोदा, निर्वाचित जनप्रतिनिधि हरुका यस्ता गम्भीर प्रकृतिका बिसयमा कस्ले छानबिन गर्ने ?
    के सुसासनको कुरा सेटिङ्गमा ब्रेक लागेकै हो ? गृहमन्त्री ज्यु ?
    सरकार जोगाउने नाममा कतिन्जेल फोहोरको डङ्गुर सुसासनको फाटेको टालोले छोपिरहने प्रधानमन्त्री ज्यु? अबत सिनो झै गनाउने बेला भएन ?

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.