• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिश्व बाताबरण दिबसमा पोखराको अमरसिंहदेखि चाइनिज पुल सम्म बृहत् सरसफाई कार्यक्रमकाे आयोजना


  •    अजय क्षेत्री / सोमबार, जेठ २१, २०८१  

  • म बद्लिन्छु अनि मेरो देश बदलिन्छ ” भन्ने मुल नारा भन्दै सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा बिगत ४ वर्षदेखी काम गर्दै आईरहेको सरसफाई अभियान्ता के पी खनाल अध्यक्ष रहेको संस्था मैनादेवी फाउन्डेसन को आयोजना र पोखरा महानगरपालिका वडा न १० को सहकार्य मा मिति २०८१-०२-२३ गते बुधबार बिश्व बाताबरण दिबस को अबसरमा बिहान ७:३० बजे पोखराको अमरसिंह देखि चाइनिज पुल सम्म बृहत् सरसफाई कार्यक्रमकाे आयोजना गरेको छ ।

    पर्यटकिय राजधानी पोखराको प्राकृतिक सौन्दर्यताले पर्यटकहरुलाई जति आकर्षित गरेको छ त्यतिकै त्यसको सरसफाई एवंम संरक्षणमा देखीएका चुनौतिहरु पनि छन् । यस विषयमा हामीले सूक्ष्म अध्यन गर्दा सरसफाई नै सबैभन्दा महत्वपुर्ण पक्ष हो भनी पोखराको अमरसिंह देखि चाइनिज पुल सम्म सरसफाई कार्यक्रम गर्ने निर्णय गरिएको हो । मैनादेवी फाउन्डेसन गन्डकि प्रदेश सम्योजक मनिष ओस्थाले जानकारी दिए ।

    कार्यक्रममा पोखरा महानगरपालीका सरसफाई शाखाको सहयोग तथा वडा न. १० को कार्यलय सँगको सहकार्य मा र स्थानीय युवा क्लब , आमा समूह लगायत स्थानीय बुद्धिजीवी तथा सचेत नागरिकहरुको सहभागीतामा बृहत् सरसफाई कार्यक्रम गर्न लागीएको हो उनले भने ।

    पोखरालाई अझ प्रदुषण मुक्त स्वच्छ र सफा शहरको पहिचान स्थापित गर्नका लागि हामीले धेरै कार्यक्रमहरु गरेका पनि छौ र गरीरहने प्रतिबद्दता समेत ब्यक्त गर्दछौ अर्का युवा अभियान्ता र पोखरा का सिटी इन्चार्ज दिपक पौडेल ले जानकारी दिए ।

    मैना देबि फाउन्डेसन ले अङ्ग्रेजी जुन महिना लाई बाताबरण महिना मनाउदै देशै भरी वृक्षारोपण कार्यक्रम र सरसफाई कार्यक्रम गर्न लागीएको कुरा अर्का सिटी इन्चार्ज अंकित मरासिनीले बताए।मैना देबि फाउन्डेसन ले आगामी दिन मा अन्य थुप्रै सामाजिक कार्य गर्दै र पोखरा माहानगर का बिद्यालय हरुमा पनि विद्यार्थी हरु माझ सरसफाइ सम्बन्धि जनचेतना कार्यक्रम गर्ने जान्कारी दिपक पौडेल ले गराए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.