• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एमाले पोखरा महानगरपालीका कमिटीको दोस्रो नगरको अधिवेशनको तयारी पुरा


  •    अभियान हाम्रो डट कम / शुक्रबार, जेठ १८, २०८१  

  • पोखरा

    नेकपा (एमाले),पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ | राज्य पुन संरचना संगै नेकपा (एमाले)ले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो | नेकपा (एमाले)को दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ | ११६  सदस्यीय आयोजक कमीटी ,४८ सदस्यीय सल्लाहकार समिती ,वडा कमीटी २९६ ,जनवर्गीय संघठनबाट ३७ गरी समेत गरी कुल ४९७  जना प्रतिनिधि रहनेछन |

    यहि जेष्ठ १९ र २० गते पोखरा सभागृहमा चल्ने अधिवेशनको उद्घाटन नेकपा (एमाले)का केन्द्रीय बरीस्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ | त्यस पश्चात बन्द सत्रका कार्यक्रम समेत पोखरा सभागृहमा संचालन हुने छन | कमिटीले दोस्रो अधिवेशनको लोगो सार्वजनिक गरेको छ | पोखरा झल्किने लोगोमा नेकपा (एमाले) को पार्टीको झण्डा ,चुनाव चिन्ह ,माछापुच्छ्रे हिमालको दृश्य समावेश गरीएको छ |

    नेकपा (एमाले) पोखरा महानगर अधिवेशनबाट अध्यक्ष ,उपाध्यक्ष र सचिव १ /१ जना ,उपसचिव २ जना सहित १०१ जना छनौट हुने नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी गराएका थिए |

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.