• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुर्वमा युवाहरुको सुदृढीकरण अभियान र प्रतिबद्धता ले माओबादि केन्द्र प्रती पुन जनताको आकर्षण


  •    एस पि रेग्मी / बिहिबार, जेठ १७, २०८१  

  • पुर्बेली सङ्गठन सुदृढीकरण अभियान अन्तरगत नेकपा माओबादी केन्द्र दमक ३ न वडामा सहिद परिवार भेटघाट तथा उत्पादन मा जोड्दिदै वडाबाशिमा लिचि कागति बितरण गरिएको थियो।

    सयौं जनताको सहभागिमा आदरणीय प्रमुख अतिथी माननिय स्वास्थ मन्त्री राजेन्द्र कार्की द्वारा फलफूल बृक्षारोपण सम्पन्न सगै नगर अध्यक्ष क रबि बस्नेत द्वारा समसामयिक स्वास्थ विषयमा सुझाव सहित ज्ञापनपत्र माननीय स्वास्थ मन्त्री लाई बुझाएका थिए।

    दमक नगर ३ न वडा कमिटीले गरेको सहिद तथा बेपत्ता परिवार सम्मान,घाइते तथा जनमुक्ति सेनाहरुको सम्मान, जेष्ठ नागरिक अभिनन्दन तथा न्यानो सम्मानको लागि वडा कमिटीलाई धेरै धेरै धन्यवाद दिदै विशेष अतिथि झापा पार्टी अध्यक्ष क राजु आचार्यले मन्तब्य राख्नु भएको थियो।

    पार्टी जिल्ला अध्यक्ष क राजुले यस सुदृढीकरण अभियान पश्चात् अगामी दिनमा युवाहरुले पार्टी भित्रका तमाम बेतिथिहरुलाइ कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिने र पार्टी लाई एकढिक्का बनाएर लैजानु पर्ने देखिएको बताए।

     त्यसै गरि पार्टी प्रदेश नेता बिरेन्द्र बस्नेतले हाल पार्टीले उत्पादन नितिमा जोड दिनुपर्ने बताए। अर्का प्रदेश नेता दुर्गा चौलागाईं ले इतिहास को स्मरण गर्दै यो अभियानले पार्टी लाई सुदृढीकरण गर्दै एक ढिक्का बनाउनेमा विश्वास व्यक्त गरेका थिए।

    त्यसैगरी अर्का प्रदेश नेता तथा ycl केन्दृय सचिव डम्बर पुलामी मगर कर्मले पार्टी भित्र बेतिथी भ्रष्टाचार र अनियमितता देखिदै गएको र यसलाइ अब युवा शक्तिले पार्टी लाई पुन जनता संग जोड्न युवाहरु मैदानमा उत्रिसकेको हुनाले अगामि दिनमा पार्टी सुदृढीकरण हुने विश्वास ब्यक्त गर्दै आम युवाहरुलाइ सक्रियता का साथ जनतासग उत्पादन मा जोडिन निर्देस गरेका थिए।

    कार्यक्रममा प्रमुख अतिथि – माननिय स्वास्थ मन्त्री राजेन्द्र कार्किले स्वास्थ क्षेत्र का स्थानीय समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउदै हौसला प्रदान गर्नुभएको थियो। विशेष अतिथी – जिल्ला पार्टी अध्यक्ष क राजु आचार्य। अतिथिहरु।प्रदेश सचिबालय सदस्य क दुर्गा चौलागाईं क बिरेन्द्र बस्नेत
    ycl केन्द्रिय सचिब तथा प्रदेस कमिटी सदस्य क डम्बर पुलामी कर्म। प्रदेश कमिटी सदस्य क सन्तोष गौतम तथा नगर इन्चार्ज क बेदु गौतम नगर अध्यक्ष रबि बस्नेत लगायत सयौं युवायुवती वृद्ध बाआमा र जनताको सहभागिमा सौहार्दपुर्ण बाताबरणमा भब्य र सब्य रुपमा समापन भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.