• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुख दुःख को सारथि भएर मेरो कार्यकाल बिताएछु,अध्यक्ष याम नायक क्षेत्री


  •    अजय क्षेत्री / मङ्गलबार, जेठ १५, २०८१  

  • अर्जेवा बागलुङ सम्पर्क समाज पोखराको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन  पोखरा उत्तमचोक स्थित लालिगुरास पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

    याम बहादुर नायक क्षेत्रीको अध्यक्षतामा १३ कार्यसमिति चयन भएको छ। जसमा ,उपाध्यक्ष सुर्य बहादुर नायक क्षेत्री, महिला उपाध्यक्ष रुपा थापा मगर ,सचिव सुर्य केसी, कोषाध्यक्ष सजिना थापा ,सह-सचिव ज्ञानेन्द्र शर्मा,सह-कोषाध्यक्ष एकेन्द्र क्षेत्री ,सदस्यहरु देव बहादुर क्षेत्री ,भिमा शर्मा ,चन्द्रकला थापा,हेम बहादुर थापा,कल्पना थापा ,सिता नायक क्षेत्री ,निर्वाचित हुनभएको निर्वाचन मन्डलका समयोजक ललित कुवर ले जानकारी दिनुभयो।

    त्यस्तै सल्लाहकारहरुमा राम बहादुर केसी ,बिराज शर्मा,माया केसी ,इन्द्रा शर्मा , रहेका छन ।नवनिर्वाचित याम बहादुर नायक क्षेत्रीले अर्जेवा बाट पोखरा लाई कर्मथलो बनाउदै आएका जतिपनि हुनुुहुन्छ ।उहाँहरुको सुख दुखमा सधै आफु सङ्ग सङ्गै भईराख्ने र समाजलाई थप उचाईमा राख्न आफुले पहल गर्ने भन्दै पुरानो कार्यसमितिलाई धन्यवाद दिदै कुनै बाँकि रहेका काममा पनि आफुहरु तत्यर भएर लाग्ने पनि नवनिर्वाचित क्षेत्री ले बताए। सो कार्यक्रमको  जानकारी समाजका पूर्व सहसचिव अजय क्षेत्री ले बताउनुभएको।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.