• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

उन्यु जस्तै थारिएको गणतन्त्र जसको न सौन्दर्य छ न सुगन्ध खै कसरी मनाउ मैले


  •    एस पि रेग्मी / मङ्गलबार, जेठ १५, २०८१  

  • आज सपनाहरुको चिहानमा फुलेको गणतन्त्र जसको कुनै सुगन्ध छैन, न त सौन्दर्य नै।

    हिजोको आम भरोसा आज निरासामा बदलिनुको पछाडि यावत स्केच हरु प्रस्ट देख्न सकिन्छ। मुलुकमा गणतन्त्र पश्चात् आम भुइमान्छेहरुको सपना थियो कि गणतन्त्रले तमाम भुइमान्छेको अधिकार स्थापित सगै भाचिन लागेको आर्थिक मेरुदण्डको टेको फेर्नेछ। राज्यले न्युनतम शिक्षा स्वास्थ र रोजगारका ढोकाहरु खोल्नेछ र निभेका नेपालिजनताका चुल्होहरु बाल्नेछ, बिभेदका खाडलहरु पुर्ने छ र समुन्नत समाजको निर्माण गर्ने छ, बिडम्बनाका साथ भन्नै पर्छ आज रोजगारिको ढोका बन्द गरेर युवाहरु बिदेस पलाइनको लर्को स्पष्ट देख्न सकिन्छ।
    ठुला बडाहरु लाई छुट्टै र भुइमान्छेहरुलाइ छुट्टै खण्डित गणतन्त्रले निर्माण गरेको कानुनले आज असाहय हरुलाइ हत्कडी भिराउछ भने हुनेखानेहरुलाइ लक्जरियस सुबिधासहित ससुरालिको यात्रा जस्तो सम्मान दिलाउछ। के कानुन सबैलाई बराबरी होइन ?

    एउटि चेली बलात्कारको सिकार भएर न्याय मागिरहदा गणतन्त्रको वकालत गरेर कहिल्यै नथाक्ने हरु रमिता हेरेर ताली बजाउने गणतन्त्र खै कसरी सम्बोधन गर्ने ?
    कास दुखका साथ लेख्नै पर्छ बिस्पोट हुनु अगि चेतनाका तिरहरु चिरनिन्द्रामा निदाएका सासकहरुलाइ झस्काएर मजबुत गणतन्त्रको पिलर हाल्ने उदेश्य भन्दा पर यो पङ्तिकारको अर्को कुनै लक्ष्य होइन् /छैन।

    कहिले काहीँ अति दुख लाग्छ यहि गणतन्त्रमा कसैलाइ सुनका बिस्कुट को भोजन छ भने कयौं योद्दाहरु गणतन्त्रको निम्ति अङ्गाभङ्ग भएर सोसियल मिडियामा जिबनको भिख माग्नु पर्ने अवस्था बनाइदिएको छ। खै कुन गणतन्त्र को सुभकामना पस्कौ यो दोधारको डिलमा बसेर ती देखाएका सपनाद्वारा मुर्छित भुइमान्छेहरुलाइ। खै के भनेर सम्बोधन गरौ सुभकामनाका गुच्छा हरु।

    जसले गणतन्त्रको कभरमा अपराधीक धन्दाबाट सपनाका मुरर्छित चिहानमाथी निजीकरणका महलहरु खडा गरेर वाइन पार्टी चलाइरहेका छन तिनै ध्रुत सासकहरुलाइ गणतन्त्रको मुरि मुरि सुभकामना।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.