• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अमेरिकाले अतिरञ्जन गर्नुको सट्टा सहकार्य गरी योगदान थप्ने चीनको अपेक्षा


  •    संवाददाता/ बुधबार, माघ २६, २०७८  

  •    अमेरिका लगायतका मुलुकहरूले शीतयुद्धको विचार छोडेर क्षेत्रीय शान्ति, स्थिरता तथा समृद्धिका लागि सहकार्य गर्दै योगदान दिने आशा चीनले गरेको छ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले फेब्रुअरी ९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभएको हो।
    प्राप्त जानकारी अनुसार, अमेरिकी विदेश मन्त्री आन्टोनी ब्लिङ्केनले अस्ट्रेलियामा आयोजना हुने अमेरिका, जापान, भारत, अस्ट्रेलिया ४ पक्षीय प्रणाली सम्बन्धी चौथो विदेश मन्त्री सम्मेलनमा भाग लिनुहुनेछ। सो सम्मेलनमा प्रजातान्त्रिक मूल्य तथा अन्तर्राष्ट्रिय परिपाटीमा चीनले दिने चुनौतीबारे छलफल गर्ने योजना छ। पत्रकारद्वारा सोधिएका सम्बद्ध प्रश्नको जवाफ दिँदै प्रवक्ता चाउले पुष्टि गर्नुभएको छ, जुनसुकै किसिमको बहुपक्षीय प्रणाली शान्ति तथा विकास नामक युगको प्रवाहसँग अनुकूल हुनुपर्छ र विभिन्न मुलुक बीचको विश्वास तथा सहयोगको प्रवर्द्धनका लागि हितकर हुनुपर्छ। अमेरिका लगायतका मुलुकहरूले क्षेत्रीय सम्बन्धलाई गोलमाल नगरी शान्ति, स्थिरता तथा समृद्धिका लागि योगदान दिने आशा चीनले गरेको छ।
    प्रवक्ता चाउले अगाडि भन्नुभएको छ, क्षेत्रीय परिपाटीका लागि चीन सुखबर हो। अधिकांश मुलुकसँगै मिलेर चीनले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय अवस्था एवं अन्तर्राष्ट्रिय कानुनमा आधारित अन्तर्राष्ट्रिय परिपाटीको संरक्षण गर्दै जानेछ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.