कोप्चेघाटमा एक जना ट्याक्सी चालक पोखराको फेवाताल मृत फेला परेका छ।
पर्बत फलेवास नगर पालिका ८ घर भई हाल कास्की जिल्ला पोखरा ६ लेकसाईडमा ट्याक्सी चलाउदै आएका ५८ बर्षीय नेत्र बहादुर क्षेत्री मृत फेला परेको प्रहरीले जानकारी दिनु भयो ।
शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाकारी दिनु भयो ।








