• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महिलाहरु आर्थिक रुपमा मजबुुत हुनुपर्छ उपप्रमुख गुुरुङ


  •    अभियान हाम्रो / सोमबार, जेठ ०७, २०८१  

  • पोखरा, जेठ

    पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङले महिलाहरु आर्थिक रुपमा मजबुुत नभएसम्म अगाडी बढन कठिन हुने बताउनुुभएको छ ।पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको कृष्टल माला, चुरा पोते तथा फेब्रिक माला व्याज बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले महिलाहरु आयआर्यजनसंग जोडिएर आर्थिक रुपमा सक्षम नभएसम्म समाजमा अगाडी बढन नसकिने बताउनुुभयो । उहाँले महिलाहरुले घरमा धेरै काम गर्ने भएपनि श्रमको मुल्य नहुने भन्दै अव स्वरोजगार बन्नुपर्नेमा जोड दिनुुभयो ।

    उपप्रमुख गुुरुङले नेपालका राजनीतिक परिर्वतनमा महिलाको भुमिका महत्वपूर्ण रहेको बताउदै गणतन्त्र स्थापनासंगै निर्माण भएको संविधानले महिलालाई धेरै अधिकार स्थापित गरेको बताउनुुभयो । राजनीतिक र अधिकारका हिसावले सम्पन्न छौ उहाँले भन्नुुभयो, “प्राप्त अधिकारको कार्यान्वयन, तल्लो तहका महिलालाई अधिकारका बारेमा जानकारी गराउदैं प्राप्त अधिकारको उपयोग गर्नुुपर्छ ।” उपप्रमुुख गुुरुङले वडा कार्यालयले आफना नागरिकलाई विभिन्न तालिम प्रदान गरिहेको बताउदैं तालिम लिएका दिदिबहिनीहरु व्यवसायीक बन्नुपर्नेम जोड दिनुुभयो । तालिम लिएपछि व्यबसायी बन्दै आर्थिक रुपमा सबल र सक्षम बन्नका लागि ब्यवसायीक बन्नुपर्नेमा उहाँले सुुझाव दिनुुभयो ।

    “तालिम लिएर प्रमाणपत्र भित्तामा सजाउने मात्रै नभई यसलाई कार्यान्वयन गरेर आयआर्जनसंग जाडेर जानुपर्छ । तालिमको सदुुपयोग गरेर व्यवसायीक बन्नुपर्छ ।” वडा नम्वर १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले वडाका महिलाहरुको आवश्यकता ठानेर तालिम दिएको बताउदै तालिमबाट प्राप्त सीप र ज्ञानलाई उपयोग गरेर आत्मनिर्भर बन्ने अपेक्षा गरेको बताउनुुभयो ।

    मानवीय विकास विना पूर्वाधार विकासले मात्रै केही नहुने बताउदै महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरेको उल्लेख गर्नुुभयो । कार्यक्रममा महानगरका कार्यपालिका सदस्य मन्दिरा गौतम, पोखरा १५ का वडासदस्य बलराम पौडेलले वडा कार्यालयले प्रदान गरेको तालिमबाट वडामा आयोजना हुने कार्यक्रमका लागि माला, व्याज निर्माण गरेर महिला दिदिबहिनिहरु आत्मनिर्भर हुने विश्वास ब्यक्त गर्नुुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.