• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

साहित्य शृङ्खला, पोखराको २६० औं रचना वाचन,जनकवी गोकुल जोशीको ९५ औं जयन्ति कार्यक्रम सम्पन्न


  •    अभियान हाम्रो / शनिबार, जेठ ०५, २०८१  

  • साहित्य शृङ्खला, पोखराको २६० औं नियमित रचना वाचन कार्यक्रम जनकवी गोकुल जोशीको ९५ औं जयन्तिको सन्दर्भ पारेर पश्चिमान्चल मा बि को सभाहलमा भब्य रुपमा सम्पन्न भयो।

    कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले सृजना श्रमजिवी जनताको पक्षमा हुनु पर्ने ,अघि बढनको लागि अझै माझिनु पर्ने र ब्यक्तिबादी सोच हावी हुनु भनेको सामन्तबादी प्रबृतीलाई मलजल हुने कुरा सो अवसरमा बताउनु भयो।

    भवानी पाण्डे “भास्कर”ले संख्या मात्र ठूलो नहुने,कुनै बेला ठूलो जमात देखिँदा खुसी हुने र थोरै हुदा दुखी हुन नहुने कुरा दर्शाउनु भयो।

    सल्लाहाकार नारायण परिश्रमीले संस्थाका सदस्यहरुको न्यून संख्या उपस्थिती के कारणले भन्दै संस्थामा भै रहेको सबै कुराहरुका बारेमा चासो राख्दै सल्लाहाकरका नाताले आफुले के सहयोग गर्नु पर्छ आफ्नो तर्फबाट सकेको सहयोग गर्ने कुरा बताउनु भयो।आफुले स्थापना गर्नु भएको परिश्रमी प्रतिभा पुरस्कारको बारेमा समेत प्रस्ट पार्नु भयो।

    सो अबसरमा छवि सुबेदी’बिजयी’ ,रमेश त्रिपाठी, अल्पबिराम पोखरेली,परशुराम कोइराला,अद्भिका सुवेदी,नारायण परिश्रमी,स्ट्रगल राना,प्रकाश बज्राचार्य,प्रेक्षा त्रिपाठि लगायत १ दर्जन स्रस्टाहरुले कथा,लघुकथा, कबिता,आफ्ना रचना बाचन गर्नु भयो।

    कार्यक्रम शृङ्खलाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीको अध्यक्षता ,सचिव काजी गाउँलेको सन्चालनमा सम्पन्न भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.