• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा तेश्रो ब्रेकिङ बाउण्ड्रिज अन्तर मावि छात्र छात्रा टी–२० क्रिकेट प्रतियोगिता शुरु


  •    अभिया हाम्रो / बिहिबार, जेठ ०३, २०८१  

  • जेष्ठ ३,पोखरा

    पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा बिहीबारदेखि कास्की जिल्ला स्तरिय तेश्रो ब्रेकिङ बाउण्ड्रिज अन्तर मावि छात्र छात्रा टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको छात्रतर्फ भएको उद्घाटन खेलमा बाराही माविले जनप्रिय माविलाई पराजित गरेको छ । किडासा फाउण्डेशनको सहयोगमा शुरु प्रतियोगिताको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले अफिसियललाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । सो अवसरमा उनले किडासाले विद्यालय स्तरिय क्रिकेट आयोजना गरेर नवप्रतिभाशालि खेलाडी उत्पादनमा योगदान पुर्याएको बताए ।

    किडासाका कार्यक्रम एनालिष्ट कृपासु निरौलाले विद्यार्थी भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्दै उनीहरुभित्र उर्जा प्रदान गराउनका लागि किडासाले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रतियोगितालाई निरन्तरता प्रदान गर्नका लागि जिल्ला तथा प्रदेश क्रिकेट संघ तथा सरोकारवालाले सहयोग गर्नुपर्ने औंल्याए ।

    आयोजक समितिका अध्यक्ष बविन कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेश क्रिकेट संघका सदस्य देवेन्सन प्रजु, राखेप गण्डकीका सदस्य ऋषिराम गौतम किडासाका कार्यक्रम संयोजक सचिन शाक्य लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए । आगामी १७ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु पोखराको मालेपाटन खेल मैदान , अम्मरसिंह खेल मैदान, लेखनाथ र पोखरा रंगशालामा सञ्चालन हुनेछन् । प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ १६÷१६ विद्यालयको सहभागिता रहेको छ । सहभागि टिमलाई ४ समुहमा विभाजन गरि खेलाइएको छ ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.