• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले सरसफाई कार्यक्रम गर्ने


  •    अभियान हाम्रो / बिहिबार, जेठ ०३, २०८१  

  • पोखरा

    पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले पुनः स्थापना गरेको भूपू विद्यार्थी मञ्च हाल निकै सक्रिय रुपमा अगाडि बढिरहेको छ ।

    मञ्च स्थापना देखि नै सरसफाई, विद्यालयमा अक्षयकोष स्थापना, रक्तदान कार्यक्रममा सहकार्य, नयाँ वर्षको भित्तेपात्रो प्रकाशन, रमाइलो वनभोज गर्दै आएको मञ्चले जेठ ५ गते वृहत सरसफाई कार्यक्रम गर्ने भएको हो ।

    मञ्चको बैठकले उपाध्यक्ष हिमलाल उपाध्यायको संयोजकत्वमा उपसमिति वनाएर अगाडि वढेको छ भने उक्त कार्यक्रमको लागि पोखरा महानगरपालिका कार्यलयबाट हौसला स्वरुप माक्स, ग्लोब्स तथा गार्बेज व्याग सहयोग प्रदान गरेको अध्यक्ष कृष्ण रानाभाटले वताए ।

    पोखरा १७ को डेभिज फल देखि वरको चौतारी सम्म जनचेतना मूलक सन्देश सहित हुने उक्त सरसफाई कार्यक्रममा छोरेपाटन टोलसुधार समिति, डेभिज क्लब, आमा समुह तथा टोलविकास संस्थाहरुको पनि सहयोग रहने कार्यक्रम संयोजक हिमलाल उपाध्यायले वताए ।

    मञ्चको आगामि जेठ १८ गते शुक्रबार प्रथम साधारण सभा हुने भएकोले सदस्यता वितरण पनि भइ रहेको अवस्थामा धेरै भूपू विद्यार्थी छोरेपाटन क्षेत्रमा वसोवास गर्ने भएकाले घरदैलो गर्दै सरसफाई कार्यक्रमको योजना वनाएको सदस्य गणेश जिसीले वताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.