• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८१ जेठ २ गते बुधबार तपाइकोआजको राशिफल

"२०८१ जेठ २ गते बुधबार तपाइकोआजको राशिफल "

  •    अभियान हाम्रो डट कम / बुधबार, जेठ ०२, २०८१  

  • मेष- विगतका समस्या बल्झिन सक्छन्। प्रयत्‍न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर, व्यापार-व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ।  सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्। आजको प्रयत्‍न निष्फलजस्तै होला।

    वृष- संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्‍नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्‍नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

    मिथुन- लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धीका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

    कर्कट- ईर्श्या गर्नेहरूले काममा अवरोध पुर्‍याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्‍न सक्छ।

    सिंह- प्रेमको बन्धन कसिनेछ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला। रोकिएका काम बन्‍नाले उत्साह जाग्‍नेछ। आश्‍वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्‍वासमा पर्दा अन्त्यमा धोका पाइएला। रोकिएका काम बन्‍नाले आर्थिक पक्ष पनि सबल बन्‍नेछ।

    कन्या- आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।  नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरिआएको कामलाई भने निरन्तरता दिन सकिनेछ।

    तुला- यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। पति वा पत्‍नीका माध्यमबाट फाइदा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। बलजफ्तीले चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा विस्तारै काम बन्‍नेछ।

    वृश्‍चिक- आशा देखाउनेहरूको भर पर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। समुदायको हित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।

    धनु- आश्‍वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्‍ने निश्‍चय भएको काम अचानक बिग्रन सक्छ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। विभिन्‍न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्।

    मकर- पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम अवरुद्ध बन्‍न सक्छ। आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद रहने छ।

    कुम्भ- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्‍न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धी राम्रै पाइनेछ। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्‍नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धीमा चित्त बुझाउनुपर्ने समय छ।

    मीन- नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला। सरकारी कडिकडाउको शिकार भइनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.