• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल बिद्यार्थी सघं कास्कीकोट द्वारा नव बर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदान तथा पाचौं अधिबेशन सम्पन्न


  •    अजय क्षेत्री / आइतबार, बैशाख ३०, २०८१  

  • नेपाल बिद्यार्थी सघं कास्कीकोट द्वारा नव बर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान चियापान तथा पाचौं अधिबेशन सम्पन्न भएको छ।कार्यक्रम मा प्रमुख अथिति भरत बाहादुर अधिकारि विशेष अतिथि बेदहरि तिमिल्सिना प्रताप बाहादुर कार्की ,महादेब गिरी ,गगाँ गिरी खिमनाथ तिमिल्सिना ,र अथिति देबिलाल अधिकारि रिप बाहादुर कार्कि र सोभित अधिकारिले आफ्नो आफ्नो धारणा राख्नु भएको थियो अथितिहरुले आ-आफ्नो तर्फबाट शुभकामना दिनु भयो । नेपाल बिद्यार्थी सघं भए मात्र नेपाली काङ्ग्रेस बलियो हुने र ने:बि संघ लाई यस्ता खालका कार्यक्रमहरु राखेर बिधार्थिका मुद्दालाई लिएर अगाडि बडन पनि प्रमुख अतिथि अधिकारी ले बताउनुभयो।

    त्यस्तै बिशेष अतिथिमा मा रहनु नेपाल बिद्यार्थी सघं केन्द्रीय सदस्य तथा पाचौं अधिबेशन का निर्वाचन सयोजक महादेव गिरीले नेपाल बिद्यार्थी सघंको महाधिवेशन तत्काल गर्नु पर्ने र त्यसको सुरुवात पोखरा महानगर वडाँ न २४ बाट हामिहरुले सुरु गरेको वताउनु भयो ।नेपाली काङ्ग्रेसले ने:बि संघ लाई पनि सङ्ग सङ्गै लिएर हिड्नु पर्ने र अब को निर्वाचनमा नेपाली काङ्ग्रेसका उमेदवारलाई अत्याधिक बहुमतले बिजय गराउने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

    पाँचौ अधिवेशन बाट सागर तिमिल्सिना को सभापतित्वमा ३४सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो बिधार्थिका मुद्दामा आफु तत्पर भएर लाग्ने र ने:बि संघ लाई थप उर्जा सहित उचाइमा पुर्याउने निर्वाचित सभापति तिमिल्सिनाले प्रतिवद्दता जानुभयो साथै कार्यक्रम बिधार्थी नेता अर्जुन अधिकारीले सन्चालन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.