• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८१ बैशाख २५ तपाइको आजको राशिफल

"२०८१ बैशाख २५ तपाइको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, बैशाख २५, २०८१  

  • मेष- हाँसखेल र मनोरञ्‍जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्‍न पाउनु हुनेछ। सानातिना काम र घरेलु समस्यामै आजको समय व्यतीत भए पनि त्यसबाट राम्रो लाभ हुनेछ। पढाइमा सुधार आउला।

    वृष- आर्थिक पक्ष सुदृढ बन्‍नेछ। न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ। खानपानमा नियन्त्रण गर्नुहोला।

    मिथुन- पारिवारिक सहयोग प्राप्त हुनेछ। दुर्गम स्थान र टाढाको यात्राको सम्भावना छ। तर, अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ। मनोरञ्‍जनपूर्ण समय छ। कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ।

    कर्कट- कल्पना र भावनामा केन्द्रित भइने छ। बोलीको विपरीत अर्थ लाग्‍न सक्छ, मुखलाई नियन्त्रणमा राख्‍नुहोला। नचिताएको स्थानबाट धनागमनको संकेत छ। शरीर फूर्तिलो भएको महशुस हुनेछ। परिणाममुखी काममा लगानीको समय छ।

    सिंह- पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन। शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त हुनेछन्। आम्दानी बढ्नेछ।

    कन्या- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। चुनौतीका बावजुद नसोचेको काम बन्‍न सक्छ। धैर्यले काम लिने समय छ। जीवनसाथी, सन्तति वा विपरीतलिंगी साथीसँग सम्बन्ध आत्मीय बन्‍ने सम्भावना छ।

    तुला- नयाँ ज्ञान प्राप्त हुने योग छ। ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्‍न सक्छ। आर्थिक लाभ प्राप्त होला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्नेछ।

    वृश्‍चिक- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। कसैसँग सामान्य झगडा पनि हुन सक्छ। सवारी साधन हाँक्दा अपनाएको सचेतनाका कारण चोटपटकबाट जोगिनु हुनेछ। बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ।

    धनु- कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज राम्रो दिन छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी पुर्‍याउन सक्ने छैनन्।

    मकर- तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आफूभन्दा वरिष्‍ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ। व्यापारबाट फाइदा हुनेछ। आर्थिक पक्ष सबल रहने छ। यद्यपि, समय त्यति बलियो छैन। गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला।

    कुम्भ- हाकिम, मातापिता वा विशिष्‍ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन्। चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्‍नेछ।

    मीन- नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। आर्थिक पक्ष सबल छ। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ। परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्त्वपूर्ण समयको नाश हुने सम्भावना छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.