• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जलारी दिदिबहिनी समुहद्वारा उद्घोषण तथा नेतृत्व बिकास तालिम


  •    अभियान हाम्रो/ शनिबार, बैशाख २२, २०८१  

  • पोखरा

    पोखरा ६ बैदाममा रहेकोे जलारी दिदिबहिनी समुहको आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको सहयोगमा ३ दिने उद्घोषण, नेतृत्व बिकास तथा माइन्युट लेखन तालीम शनिबारदेखि सुरु भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले उद्घाटन गर्दै वडा कार्यलयबाट उपलब्ध सेवा सुबिधालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले वडा भित्रका लक्षित बर्गलाई प्राथमिकता दिई विभिन्न तालिम दिनुका साथै आय आर्जनमा जोड्ने किसिमका तालीम दिइने बताए ।

    पोखरा ६ की वडा सदस्य शोभा जलारीले पहिलो पटक जलारी दिदिबहिनीहरुलाई तालिम लिएको धेरै कुरा सिकाउने वताउँदै यस्ता कार्यक्रम नियमित गर्नुपर्ने वताइन् ।

    स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर रानाभाटले तालिममा सिकेको कुरा व्यबहारमा उतार्न सधैं तत्पर हुन अनुरोध गर्दै तालिम नियमित लिइ रहनुपर्ने बताए ।
    कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारी, फेवा बाराही आमा समुहकी अध्यक्ष सीता जलारी लगायतले वोलेका थिए ।

    ३ दिन सम्म संचालन हुने उक्त तालिममा स्वतन्त्र पत्रकार संघ कास्कीमा आवद्ध पत्रकारहरु सागर कार्की, कृष्ण रानाभाट, डिल्लीराम काफ्ले, रजनी तामाङ, राधा ढकाल, मदनराज जैसी र अल्चना श्रेष्ठले उद्घोषण कला, नेतृत्व बिकास, माइन्युट लेखन सम्बन्धि तालिम दिने छन् ।

    समुहकी अध्यक्ष मीना जलारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहसचिव सम्झना खत्रीले र संचालन सचिव दिपा जलारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.