• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रानाभाट (भाट) जातीलाई छुट्टै जातिमा सुचिकृत गरिने


  •    अभियान हाम्रो / शुक्रबार, बैशाख २१, २०८१  

  • पोखरा

    रानाभाट तथा भाट जातीमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा सुचिकृत गर्ने कार्य अन्तिम अबस्थामा पुगेको छ ।

    बुधबार पोखरामा आयोजित एक कार्यक्रममा रानाभाट तथा भाट समाज नेपालका केन्द्रिय उपाध्यक्ष श्रीबहादुर रानाभाटले रानाभाट तथा भाट जाती सुचिकृतको अन्तिम अबस्थामा पुगेको छ । समाजको १० वर्ष देखिको मेहनतको फल प्राप्त हुन लागेको उनले वताए ।

    रानाभाट तथा भाट समुदायले सुचिकृत नहुँदा ब्राह्मण र क्षेत्री भित्र आफुलाई राख्दै आएका थिए । आफ्नो छुट्टै भेष भुषा र भाषा भएका विभिन्न थर र गोत्र भएका रानाभाट तथा भाट समुदायलाई छुट्टै जातिमा समाबेश गर्नुपर्ने धारण राख्दै आएका समाजका बुद्धिजीवीले समाजको अभियानले सार्थक पाउनेमा आशावादी रहेको बताए ।

    स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर रानाभाटले पुनः जागरण बेलाको समाजका गतिविधि वारेमा वताउँदै रानाभाट तथा भाटको आफ्नै मौलिक भाषा रहेको अध्ययनबाट तथ्य फेला परेको वताएकाले अब आफ्नो भाषाको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नु पर्ने आबश्यकता रहेकोे बताए ।

    सो अबसरमा केन्द्रिय सदस्यहरु महेन्द्र रानाभाट, कृष्ण बहादुर रानाभाट, प्रबासी नेपाली समाजका पुर्व अध्यक्ष राम रानाभाट, तनहुँ जिल्ला अध्यक्ष वेल बहादुर रानाभाट, कास्की जिल्ला संस्थापक अध्यक्ष तथा पबित्र सहकारीका अध्यक्ष बुद्धि बहादुर रानाभाटलगाएतले वोलेका थिए ।

    प्रदेश समिति अध्यक्ष सुरज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय मिना रानाभाटले स्वागत र प्रेम रानाभाटले धन्यवाद तथा संचालन सचिव शिवबहादुर रानाभाटले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.