• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार


  •    अभियान हाम्रो / शुक्रबार, बैशाख २१, २०८१  

  • २० वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१ बाराकुण्डाका ३० वर्षीय पति धनजित विष्टलाई  वैशाख १८ गते गिरफ्तार गरेको छ  ।

    पीडित युवतीलाई आरोपितले  कार्तिक महिनदेखि पटकपटक गालिगलौज तथा कुटपिट गरी शारीरिक यातना दिँदै इच्छा विपरीत बलात्कार गरेपछि आरोपितविरुद्ध वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा लिखित उजुरी दिएको पीडितले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

    परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएर पतिले कुटपिट गर्ने, राति सुतिरहेको अवस्थामा हातखुट्टा बाधेर जबरजस्तीकरणी गरी भिडिओ बनाई सार्वजनिक गर्ने लगायतका यातना दिएको कारण ज्यानको सुरक्षा गरीपाउँ भनेर वैशाख १९ गते जिल्ला प्रहरी कर्यालयमा उजुरी दिएको पीडित महिलाको भनाइ छ ।

    पीडितले दिएकाे उजुरीका आधारमा आरोपितलाई वैशाख १८ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बताउनु भयो ।

    पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।

    पीडित महिलालाई  महेन्द्रनगरस्थित अल्पकालिन सेवा केन्द्रमा राखेर न्यायका लागि पहल भइरहेको सेवा केन्द्रका संयोजक मञ्जु केसीले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.