आफ्नै सौतेनी आमाको हत्या गरेको अभियोगमा इलामबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३१ वर्षीया नेत्र माया खवासको हत्या भएको हो ।