• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम


  •    अभियान हाम्रो / शुक्रबार, बैशाख १४, २०८१  

  • पोखरा

    मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व तथा नेतृत्व शिप विकासका लागि दुइ दिने उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । कार्यक्रमको सफलताको कामना गर्दै कुनै पनि तालिमले व्यक्तिको क्षमता अभिवृद्धि हुने भएकोले समय मिले सम्म तालिम लिइरहनु पर्ने बताए ।

    त्यसै गरी सुचनाको हकको लागि नागरिक अभियान पोखरा महानगरपालिकाका अध्यक्ष अनिल थापा, दर्शन फाउण्डेसनका अध्यक्ष प्रितम सेन लगायतले औपचारिक तथा अनौपचारिक कार्यक्रममा वोल्ने कलाको महत्वपूर्ण भूमिका रहने वताउँदै उद्घोषण तालिमको महत्वको बारेमा बोलेका थिए ।

    प्रशिक्षणको सहजकिरण कास्की खबर डट कमका समाचार प्रमुख सागर कार्की गरेका थिए भने तालिममा तनहुँ, स्याङ्जा, म्याग्दी र कास्की जिल्लाका ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    केन्द्रकी अध्यक्ष सृजना देवी रिजाल कार्र्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रिय उपाध्यक्ष इन्द्रा कुमारी पुनले र संचालन सचिव तिलुमाया थापा खवासले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.