• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एसईईको परिक्षको उत्तरपुस्तिका परिक्षण कार्य स्थगित,नेपाल सरकार जिम्मेवार हुनुपर्ने


  •    अभियान हाम्रो / बिहिबार, बैशाख १३, २०८१  

  • देशभर माध्यमिक शिक्षा एसईईको परिक्षा सफलतापूर्वक सम्पन्न भई यतिबेला उत्तरपुस्तिका परिक्षण कार्यमा पुगेको छ । वि.स.२०७२ सालदेखि हालसम्म उत्तरपुस्तिका परिक्षण लगायतमा एउटै अन्यायपूर्ण भएको भन्दै परिक्षा नियन्त्रक परिसर सानो ठिमी भक्तपुरलाई पत्र पठाएको छ ।

    उक्त परिक्षा संचालनका क्रममा उत्तरपुस्तिका परिक्षण पारिश्रमिक, केन्द्राध्यक्ष, निरिक्षक समेतको भत्ता अत्यन्त न्युन भएको जनाएको छ । समयमै कापी परिक्षण तथा सम्परिक्षण गरि नतिजा जतिसक्दो चांडो प्रकाशन हुनुपर्छ भन्ने मान्यता राख्दै तथापि पटकपटक यसबारे बिगतका वर्षमा पनि मौखिक ध्यानकर्षण गर्दै आएको र हाल सम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल कापी परिक्षण कार्य स्थगत रहने बताईएको छ ।

    यसबाट पर्न जाने असरप्रति सम्बन्धित निकाय मार्फत नेपाल सरकार जिम्मेवार हुनुपर्ने भन्दै १०६ जना शिक्षक समुहले सामुहिक माग गरिएको छ । एसईई का यी सबै समस्या एकमुस्ट हल गर्न ध्यानकर्षण गराउदै परिक्षा नियन्त्रक परिसरलाई पत्र पठाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.