• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भोजका लागि राँगो काट्ने तयारी गरिएको फुत्किएपछि हवाई फायर गरेर राँगोलाई नियन्त्रण

"भोजका लागि राँगो काट्ने तयारी गरिएको फुत्किएपछि हवाई फायर गरेर राँगोलाई नियन्त्रण "

  •    अभियान हाम्रो डट कम / बिहिबार, बैशाख १३, २०८१  

  • लमजुङको सुन्दरबजार नगरपालिका-६ खत्रीठाँटीमा काट्नका लागि तयारी अवस्थामा राखिएको राँगो अचानक फुत्किएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर राँगोलाई नियन्त्रणमा लिएको छ।

    बुधबार बिहान स्थानीय सुक बहादुर श्रेष्ठको छोरीलाई ‘गुफा’ बाट निकालिएको अवसरमा भोजका लागि राँगो काट्ने तयारी गरिएको थियो। बिहान ९:४५ बजेको समयमा काट्न लागिएको राँगो अचानक फुत्किएर भागेपछि स्थानीयले राँगोलाई समात्ने कोसिस गरेका थिए।

        स्थानीहरूको बारम्बारको प्रयास विफल भएपछि उनीहरुले प्रहरीलाई खबर गरे। राँगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय भोटेओडार र सुन्दरबजारबाट खटिएको सात जनाको प्रहरी टोलीले गोली प्रहार गरी दिउँसो ११ बजेतिर राँगो नियन्त्रणमा लिएको थियो।

    जिल्ला प्रशासन कार्यालय लमजुङको आदेश अनुसार प्रहरी टोलीले ३०३ राइफलबाट १ राउण्ड गोली फायर गरी उक्त राँगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.