• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


  •    अभियान हाम्रो / मङ्गलबार, बैशाख ११, २०८१  

  • माछापुच्छे गाउँपालिका कास्कीले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निमार्णका विषयमा आयोजित दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम  सोमवार सम्पन्न भएको छ ।

    सार्वजनिक सुनुवाईमा सहभागि नगरिकहरुले शिक्षा,स्वास्थ्थ,खानेपानी,कृषि, घर नक्सा पास अभिलेखिकरण, सार्वजनिक जग्गा र सम्पत्तिहरुको संरक्ष्ाँण,सुचना प्रवहा,योजना अनुगमन र गुणस्ततरीयता साथै योजनाको प्राथमिकिकरण,मर्दी साथै सेति नदि दोहन,वडामा पालिकाले दिने बजेट सिलिङ घट्दो,एम्बुलेन्सको व्यवस्था गरिनुपर्ने,मुख्य सडकहरुमा सडक बत्ति व्यवस्थापन,सामाजिक सुरक्षा भत्ता समयमा नपाएको, विद्मालय व्यवस्थापन समिति गठनसंग सम्बनिधत गुनासो लागाएता विषयमा प्रश्न गरेको थिए ।

    नगरिकहरुको गुनासा तथा जिज्ञासाहरुको सम्बोधन माछापुच्छे« गाउँपालिका अध्यक्ष मिन व.गुरुङ, उपाध्यक्ष सिता अधिकारी, प्रमुख प्रशासकीय  अधिकृत गोपीकृष्ण अर्यालल साथै सम्बन्धित शाखाका प्रमुख एंव अन्य विषय विशेषज्ञहरुले गरेका थिए
    ।

    गोपीकृष्ण अर्याललले पालिकामा भएका कार्यप्रगतिहरुको बारेमा स्पष्ट परेका थिए । सोहि अवसरमा अर्यालर्ले कुनै कर्मचारीले सेवाग्रहीलाई अनआवस्यक समस्या सिर्जना गरि दुःख दिने,समयमा काम नगरेमा प्रमुख प्रशासकीय अधिकृतलाई भन्नुस, त्यहाँबाट पनि पार नलागे उपाध्यक्ष ,अध्यक्षलाई  जानकारी  दिन आग्रह गर्नुभयो ।

    उपाध्यक्ष सिता अधिकारीले पालिकासंग सम्बन्धित रहेर आएका गुनासाहरुको जवाफ दिदै नगरिक बाट आएको  समस्या र गुनासोको पालिकाले निरन्तर सम्बोधन गर्दै आएको र  आगामी दिनमा पनि आवस्यक सहजिकरण हनेमा आशावादी रहन आग्रह गर्नुभयो ।

    अध्यक्ष मिन.व गुरुङले पालिकाले प्रवाह गरेको सेवाको विषयमा कमजोरी  देखिएमा  निर्धक्क सत्यतथ्य प्रमाणका साथ गुनासो राख्न  र सच्याउनको लागि सम्बन्धित शाखामा अथवा आफुलाई खबरदारी गर्न आग्रह गनुभयो ।

    माछापुच्छे« गाउपालिका वडा न ८,ल्वाङमा रहेको हिमालय आमा समुहको भवनमा सम्पन्न कार्यक्रमा उमानाथ दाहाल, हिम ब. गुरुङ,रुद्र ब.राना मगर, अर्जुन नेपाली, कुल प्रसाद अधिकारी, जिवनाथ लामिछाने,राजु कुमार तामाङ, डिल्लिराम भण्डारी,बालकृष्ण दाहाल, खडान्द गौतम,गणेश प्र.आर्चाय, केशब राज के.सी, कृष्ण दवाडी लगायतले गुनासा,सुझाब तथा प्रश्नहरु राखेका थिए । कार्यक्रमको सहजिकरण सहमत मिडिया प्रा.लिले गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.