• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

फाष्टफुड एशोसियसन पोखराद्वारा उद्घोषण, भाषणकला एवम् क्षमता अभिबृध्दि प्रशिक्षण कार्यक्रम समापन

"फाष्टफुड एशोसियसन पोखराद्वारा उद्घोषण, भाषणकला एवम् क्षमता अभिबृध्दि प्रशिक्षण कार्यक्रम समापन "

  •    अभियान हाम्रो डट कम / आइतबार, बैशाख ०९, २०८१  

  •         फाष्टफुड एशोसियसन पोखराद्वारा आयोजित ,रामेछाप नेवा: बचत समुहको सहयोग ,   गोर्खाली रेडियो १०६ मेघाहर्ज र अभियानहाम्रो डट कम को   सहकार्यमा उद्घोषण,भाषणकला एवम् क्षमता अभिबृध्दि समबन्धी पाँच दिने प्रशिक्षण कार्यक्रम समापन भएको छ।प्रशिक्षणमा विभिन्न उमेर समुहका ब्यक्तित्वहरु सहभागी थिए।विशेष गरेर विधार्थी र युवा पुस्तालाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रममा ब्यापार ब्यबसायमा ब्यस्त रहनु भएका अविभवाक ज्यूहरु पनि प्रशिक्षणलाई महत्व दिएर सहभागिता जनाई रहनु भएको थियो।
          गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराका अध्यक्ष सु मे श्रीप्रसाद गुरुङ ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षार्थी कविता ख्याजु, मनिष श्रेष्ठ,अदिप श्रेष्ठ,सविता श्रेष्ठ र कुमार श्रेष्ठले प्रशिक्षण कालको अनुभवहरु आफ्नो मन्तव्यमा राख्नु भएको थियो।मन्तव्यकै क्रममा रामेछाप नेवा: बचत समुहका सचिव रवि कुमार श्रेष्ठ ज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो।
    No description available.
          फाष्टफुड एशोसियशन पोखराका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सु मे श्रीप्रसाद गुरुङले प्रमुख अतिथीय मन्तव्यमा यो प्रशिक्षणको समय अवधि ५ दिन पर्याप्त नभएता पनि सहभागी प्रशिक्षार्थीहरुले धेरै कुराहरुको ज्ञान आर्जन गरेको महशुस  भएको कुरा राख्नु भएको थियो ।  साथै गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराका अध्यक्ष सु मे श्रीप्रसाद गुरुङ ज्यूले उहाँहरुको लागी गोर्खाली रेडियोको ढोका सदाका लागी खुला रहेको जानकारी दिनु भयो।कार्यक्रममा स्वागत मन्तव्य रामेछाप नेवा: बचत समुहका उपाध्यक्ष बुध्दी बहादुर श्रेष्ठले राख्नु भएको थियो भने, सञ्चालन फास्टफुड एशोसियशनका सचिव देब  चन्द्र श्रेष्ठ र रामेछाप नेवा: बचत समुहका सह-सचिव अल्चना श्रेष्ठले गर्नु भएको थियो।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.