• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

घारिकूलो सहकारीको रक्तदानमा २१ युनिट रगत संकलन


  •    राम्जी प्रसाद लम्साल / सोमबार, बैशाख ०३, २०८१  

  • पोखरा ,बैशाख ३

    पोखरा महानगर पालिका वडा न १७ घारीकुलो टोल मा स्थापित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  पाचौ बार्षिक उत्सबको अवसरमा आयोजना गरेको  खुल्ला रक्तदान कार्यक्रममा २१ यूनिट रगत संकलन भएको छ।

    कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्माले उद्घाटन गरेका थिए।

    शर्माले मानव जीबनको निम्ति अपरिहार्य रगत जस्तो महत्त्वपूर्ण चिजलाइ खेर नफाली समय समयमा दान गर्नुपर्ने भन्दै सम्पूर्ण टोलबासी  आउने समयमा थप कृयाशिल हुँदै पुण्य कार्यमा सरिक हुन आग्रह गरे ।

    सो कार्यक्रममा  संयोजक बिष्णु वाग्ले , घारिकुलो टोल विकास सस्था का अध्यक्ष  गोविन्द गिरि ,घारिकुलो आमा समुहका कार्यबाहक अध्यक्ष   देवीमाया  पौडेल सहितले मन्तव्य व्यक्त गरेका थिए।

    घारीकुलो टोल बिकास सन्था र घारीकुलो आमा समुहको विशेष सहयोग रहेको सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले  प्राबिधिक सहयोग उपलब्ध गराएको थियो ।संस्थाका अध्यक्ष   पुरन गिरि को अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको   संचालन  सचिब पबित्रा सुबेदी भण्डारी र स्वागत उपाध्यक्ष कुमार बस्नेतले  गर्नुभएको संस्थाका ब्यबस्थापक दिपक लामिछानेले जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.