• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छोरेपाटन माविका शिक्षकहरुलाई अभिभावक शिक्षा तालिम


  •    अभियान हाम्रो डट कम / आइतबार, बैशाख ०२, २०८१  

  • पोखरा

    पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका शिक्षकहरुलाई पाँच दिने अभिभावक शिक्षा तालिम आईतबार देखि सुरु भएको छ ।

    तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रशिक्षक लक्ष्मी शर्मालाई तालिमको कोर्षबुक हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्दै उनले पढ्ने विद्यार्थीहरु र पढाउने शिक्षकहरु हरेक दिन अपडेट हुनु पर्ने र अपडेट हुनका लागि रिफ्रेसमेन्ट अनिवार्य रहेको वताउँदै अभिभावक शिक्षा तालिमले शिक्षाको गुणस्तरमा वृद्धि हुने अपेक्षा गरेका थिए ।

    सो अवसरमा विद्यालयका सल्लाहकार भेषराज वराल, तिर्थराज अधिकारी, शिक्षक अभिभावक संघका सदस्य देवि प्रसाद वस्याललगायतले वोलेका थिए ।

    विद्यालयका ३५ जना शिक्षकहरुको लागि दिइने उक्त तालिममासहजिकरण युनिसेफ नेपाल की अभिभावक शिक्षा सम्बन्धि प्रशिक्षक लक्ष्मी शर्माले गर्ने सहप्रधानाध्यापक खेमराज वरालले वताए ।

    विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन र संचालन सहप्रधानाध्यापक मेघनाथ पौडेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.