• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नवज्योगि कपको उपाधि प्रगतिशिल क्लब र सागर मेमोरियललाई


  •    अभियान हाम्रो डट कम / शनिबार, बैशाख ०१, २०८१  

  • वैशाक १, हेमजा

    कास्की माछापुच्छे« गाउँपालिका वडा–३, प्रगतिशिल नवज्योति युवा क्लब द्धारा आयोजित दोस्रो नवज्योति कप–२०८०,को खुल्ला ५ए साइड फुटबाल प्रतियोगिताको उपाधि आयोजक नवज्योतिले हात पारेको छ ।

    आयोजकले फेदी एफसीलाई  फाइनल खेलमा ट्राइब्रेकरमा ०–१ गोल गर्दैैैै बिजेता बनेको हो । नवज्योतिले नगद रु ७५ हजर र उपबिजेता फेदी एफसीले रु ४० हजार  साथमा ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरे । साथै नवज्योतिबाट अंकित गुरुङ उत्कृष्ट खेलाडी,अन्जन क्षेत्री उत्कृष्ट गोलरक्षक, सुवास गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए ।

    गाउँपालिका उन्तर विद्मालय स्तरीय छात्रा तर्फ सागर मेमोरियल वोर्डिङले मेघराज आ.वि.लाई ०–१ गोलले पछि पार्दैै छात्रा तर्फको बिजेता बन्न सफल भयो । बिजेता मेमोरियलले नगद रु १० हजार तथा उप बिजेता मेघराजले नगद रु ५ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र हात पारे । उत्कृष्ट खेलाडीतर्फ बालकल्याण आ.वि,की रोगनी नेपाली, उत्कृष्ट गोलरक्षक सागर मेमोरियल बोर्डिङ्ग स्कुल,की भुभिका मगर साथै सर्वाधिक गोलकर्तामा मेमोरियल बाट सन्ध्या हमाल धोषित भए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले खेलकुद मानव जीवनको भहत्वपूर्ण पक्ष हो । शरीर र दिमाख स्वस्थ राख्न खेलकुदको अहम मुभिका हुनेमा जोड दिनुभयो । साथै नव बर्ष २०८१ को शुभुकामना व्यक्त गर्नुभयो ।

    उक्त खेलमा खुल्ला तथा छात्रा तर्फ गरि ४२ टिमको सहभागिता रहेको थियो ।
    क्लबका अध्यक्ष इन्द्र तिलिजा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सागर फगामीले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.