• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

"स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको आयोजित ग्रामीण पर्यटन प्रवर्धनमा संचारको भूमिका विष यक अन्तरक्रिया कार्यक्रम आईतबार गते सम्पन्न "

  •    अभियान हाम्रो डट कम / सोमबार, चैत २६, २०८०  

  • स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको आयोजित ग्रामीण पर्यटन प्रवर्धनमा संचारको भूमिका विष यक अन्तरक्रिया कार्यक्रम आईतबार गते सम्पन्न भएको छ ।

    मादी गाउँपालिकाका प्रमुख देविजंग गुरुङको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा ठुला स्वारा सामुदायिक होम्स्टेका आमासमुहले गुराँसको फुल र सेतो अक्षताले स्वागत सत्कार गरिएका थिए ।

    May be an image of 6 people

    उक्त कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको १२ औँ वार्षिक उत्सव र छैठौं अधिवेसनमा निर्वाचित भएका नयाँ कार्यसमितिहरुको पदस्थापना तथा सपथ ग्रहण निर्वाचन संयोजक शिव प्रसाद गौतमले गराउनुभयो ।

    कार्यक्रममा मादी गाउँपालिका ४ का अध्यक्ष शिव प्रसाद सापकोटाले शुभकामान मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै ठुला स्वारा होम्स्टेका अध्यक्ष भिम गुरुङले होमस्टेको अवसर र चुनौतीबारे खण्डन गर्दै उक्त गाउँमा पानीको समस्या रहेको र पानीको व्यवस्था गर्नका लागि गाउँपालिकासंग पहल गर्नु भएको थियो ।

    May be an image of 6 people and text

    त्यसैगरि गण्डकी प्रदेश होमस्टे महासंघका सदस्य याम गुरुङले होमस्टेमा नेपाली पर्यटन मात्रै नभई बिदेशी पर्यटन भित्र्याउनका लागि पहल गर्नुभयो ।

    सोहि कार्यक्रमको कार्यपत्र “स्वतन्त्र पत्रकार संघ नेपाल” कास्की शाखा निवर्तमान अध्यक्ष,साहित्यकार असफल गौतमले पेश गर्नुभएको हो । उक्त कार्यपत्रको टिप्पणी अन्तराष्ट्रिय नेपाल साहित्य समाज गण्डकीका संस्थापक अध्यक्ष दुर्गा शाह (बाबा) ले गर्नुभयो ।

    May be an image of 10 people and text

    कार्यक्रमको अवसरमा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष, आदर्श समाज दैनिक पत्रिकाका प्रधान सम्पादक कृष्ण प्रसाद बाँस्तोलाले उक्त होमस्टे मा सुधार्नुपर्ने कार्यहरु र ज्ञानगुनका विषयहरुमा स्पस्ट पर्नुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि मादी गाउँपालिका प्रमुख देविजंग गुरुङले उक्त होमस्टेमा भएको समस्याहरुलाई समधान गर्ने प्रतिवद्दता जनाउनुभयो । संस्थाका अध्यक्ष कृष्ण रानाभाटको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन रजनी तामाङले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.