• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको पदस्थापन आइतबार पचिस गते

"सो पदस्थापन कार्यक्रममा मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ प्रमुख अतिथिको रुपमा सहभागी हुने संघका नवनिर्वाचित अध्यक्ष कृष्ण रानाभाट सारथिले जानकारी दिए । "

  •    अल्चना श्रेष्ठ / बिहिबार, चैत २२, २०८०  

  • स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको पदस्थापन चैत २५  गते आइतबार मादी गाउँपालिका वडा नं. ५ स्थित ठूलास्वारा सामुदायिक होमस्टेमा हुने भएको छ । संघको नयाँ कार्यसमिति चयन भएको ठीक एक महिनामा पदस्थापन हुन लागेको हो ।

    सो पदस्थापन कार्यक्रममा मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ प्रमुख अतिथिको रुपमा सहभागी हुने संघका नवनिर्वाचित अध्यक्ष कृष्ण रानाभाट सारथिले जानकारी दिए । सो पदस्थापन कार्यक्रमसँगै ‘ग्रामीण पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया हुने रजनी तामाङले जानकारी दिइन् ।

    गत फागुन २४ गते सम्पन्न स्वतन्त्र पत्रकार संघको छैठौं अधिवेशनले नवनिर्वाचित अध्यक्ष कृष्ण रानाभाट सारथिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

    संघको उपाध्यक्षमा डिल्लीराम काफ्ले, सचिवमा रजनी तामाङ, सहसचिवमा शिशिर पौडेल र कोषाध्यक्षमा राधा ढकाल छन् । यस्तै सदस्यमा गणेश बज्र लामा, मदनराज जैसी, नवीन केसी र अल्चना श्रेष्ठ छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.