• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गोर्खाली रेडियोको १५ औं बार्षिकेत्सव मनाइयो


  •    अभियान हाम्रो / सोमबार, चैत १९, २०८०  

  • गोर्खाली रेडियो १०६ मेघाहर्जले १५ औं बार्षिकेत्सव एक कार्यक्रम वीच विविध कार्यक्रम गरी मनाइएको छ । रेडियोको आयोजनामा आइतबार, ताङतिङ दूध पोखरी समाज, पोखरा–१२,सेतीनहर मार्गमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समाजका अध्यक्ष सुब्दार विरध्वज गुरुङले गर्नुभएको थियो ।

    उक्त अवसरमा बोल्नुहुँदै, गुरुङले रेडियोले गर्दै आएका विभिन्न कार्यक्रम निकै सराणीय भएको र प्रमुख अतिथिको रुपमा सहभागि हुने अवसर दिएकोमा रेडियो परिवारमा धन्यबाद व्यक्त गर्नुभयो । साथै सवैको साथ सहयोगमा रेडियोलाई अघि वढाउन सके आवाज विहीनहरुको आवाज वुलन्द्ध हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    कार्यक्रममा रेडियोका निवर्तमान अध्यक्ष तथा सल्लाहकार कार्यक्रम संयोजक मेजर लक्ष्मी प्र. गुरुङ, रेडियो संस्थापक अध्यक्ष तथा सल्लाहकार सोपाल तमुसमाजका वरिष्ठ उपाध्यक्ष मेजरर्नी सावीत्री गुरुङ, भारतिय भुत पुर्व शैनिक गोर्खा ब्रिगेडका अध्यक्ष लेप्टेन कृष्ण बहादुर खत्री, चिउली पाचे तमु समाजका अध्यक्ष क्याप्टेन सम्सेर गुरुङ लगायतले सहि र गलत सुचना आम नागरिकहरु सहि सुचनामार्पmत बन्चित भएकाले सवैलाई सचेत रहनका लागि आग्रह गर्नुभयो ।

    कार्यक्रमको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो भने, तमु प्ये ल्हुसंघ केन्द्रिय समितिका अध्यक्ष ओम बहादुर गुरुङ, बौद्ध अर्घौ सदनका अध्यक्ष रुद्र बहादुर घले, रेडियो को फोटो पत्रकार महेन्द्र जंग गुरुङ सम्मानित हुनुभएको थियो । त्यसैगरी रेडियो सम्बाददाता मिलन गुरुङ, पूर्व कर्मचारी महेन्द्र विश्वकर्मा, लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेश अध्यक्ष जीत बहादुर गुरुङ, तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद गण्डदी प्रदेशका अध्यक्ष पदम बहादुर गुरुङ पनि सम्मानीत हुनुभएको थियो । उक्त अवसरमा अध्यकोषका लागि भोज बहादुर गुरुङले १ लाख ५ हजार नगद रेडियोका कोषाध्यक्ष सुब्दार मेजर देउ बहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

    कोने घोताने घोेण्डो युकेले ५० हजार, डब्ल्यू ओटु बलबहादुर गुरुङले २५ हजार, क्याप्टेन पितम्बर गुरुङ १५ हजार, कर्णेल्नी पद्मशोभा गुरुङले १० हजार, क्याप्टेन चोक बहादुर गुरुङले ६हजारु रुपैयाँ प्रदान गर्नुभएको छ । फस्टफोर जिआरबाट ५ हजार, रेडियोका अध्यक्ष सुब्दार मेजर श्रीप्रसाद गुरुङले ५ हजार, दुधपोखरी समाजका तर्फबाट हुुम बहादुर तमुले ५ हजार, सुब्दार मेजर विरध्वज गुरुङ ५ हजार र रेडियोका कोषाध्यक्ष सुब्दार मेजर देउबहादुर गुरुङले पनि ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

    अध्यक्ष सु. मे. श्री प्रसादको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हितमान गुरुङले दिनुभएको थियो भने, सचिव चन्द्रवती गुरुङ र स्टेशन म्यानेजर खिमा गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा कलाकार बालकासी गुरुङ लगायतको पनि सहभागिता रहनुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.