• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८० चैत्र १६ गते शनिबार तपाइको आजको राशिफल

"आज मिति २०८० चैत्र १६ गते शनिबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / शनिबार, चैत १७, २०८०  

  • मेष- भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम शुरु हुन सक्छ। यात्राको पनि योग छ। रोकिएका काम बन्‍नेछन् भने दिगो आम्दानी हुने काम शुरु गर्न सकिनेछ। यात्राको योग छ। श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले काममा उत्साह जगाउनेछ।

    वृष- दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्‍न भौतिक साधन जुट्नेछन्। कृषि तथा पशुपालनमा पनि बढ्नेछ। विभिन्‍न अवसरले पछ्याउनेछन्। सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरू पनि सजिलै पूरा हुनेछन्।

    मिथुन- व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। बोलीको गलत अर्थ लाग्‍नाले विवादमा परिएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन्।

    कर्कट- बाध्यतापूर्ण काममै समय बित्‍न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। नजिकका साथीभाइ टाढिन सक्छन्। आँटेका काम विस्तारै भए पनि सम्पन्‍न हुनेछन्। आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ।

    सिंह- अतिथिको सम्मान गर्ने अवसर पाइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ। खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मान सम्मान र प्रतिष्‍ठा कमाउने बेला छ। राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ।

    कन्या- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथै रोकिएका काम बन्‍नेछन्।

    तुला- स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला। तर, जिम्मेवारी बढिरहनेछ। हतारको निर्णयले पनि धोका हुनेछ। स्वास्थ्यमा होस पुर्‍याउनु होला। मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ। सावधान रहनु होला।

    वृश्‍चिक- बौद्धिक कार्यबाट धनलाभ हुनेछ। प्रयत्‍न गरेका काम ढिलै भए पनि पूरा हुनेछन्। रोकिएका काम बन्‍नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ। आँटेका काम पूरा हुनेछन्। टाढाका शुभचिन्तकहरूले साथ दिनेछन्। कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ।

    धनु- प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। सहयोगीहरूले साथ र हौसला दिनेछन्। प्रतिस्पर्धीहरूलाई उछिन्‍न सकिनेछ। समय लाभदायक देखिन्छ। व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ।

    मकर- कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्‍नुका साथै समस्या थपिन सक्छन्। व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्राको सम्भावना छ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ।

    कुम्भ- सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य समस्याले पनि सताउने देखिन्छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्‍नेछ। घरायसी समस्याले पनि सताउने छ। आकस्मिक खर्च बढ्नेछ। अर्थ अभावले बन्‍न लागेको काम स्थगित हुने देखिन्छ।

    मीन- विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्‍न समस्या आउन सक्छन्। आँटेका काम मुस्किलले बन्‍नेछन्। खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ। आश्‍वासन दिनेहरूले झुक्याउन सक्छन्। भौतिक साधनको क्षति हुने समय छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.