• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महिलाको हत्या गरी गहना लुटपाट गरेको आरोपमा एक जना पक्राउ

"महिलाको हत्या गरी गहना लुटपाट गरेको आरोपमा एक जना पक्राउ  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, चैत १५, २०८०  

  • काभ्रेको बनेपा नगरपालिका–१३ भैसेपाटीमा एक महिलाको हत्या गरी गहना लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    हत्या भएको झण्डै एक महिनापछि प्रहरीले हत्या आरोपीलाई धुलीखेलबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१८ घर भइ बनेपा भैसेपाटी बस्दै आएका २९ वर्षीय अभिषेक आचार्जु छन् ।

    आचार्जुले गत ११ फागुनमा भैसेपाटीस्थित वसन्त श्रेष्ठको घरमा डेरा गरी बस्ने ८३ वर्षीया वृद्धा लक्ष्मी तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले बताए ।

    तामाङ आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । हत्या पछि तामाङको सुनको मुन्द्रा समेत लुटपाट भएको थियो । हाल पक्राउ परेका व्यक्ति आचार्जु पनि वसन्त श्रेष्ठकै घरमा कोडा भाडा लिएर बस्ने गर्थे । हत्या पछि उनी फरार थिए । आचार्जु लागु औषध सेवनकर्ता रहेको समेत पाइएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.