• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले :नेपाली कांग्रेसका महामन्त्री गगन थापा

" नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले :नेपाली कांग्रेसका महामन्त्री गगन थापा "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, चैत १३, २०८०  

  • मंगलबार काठमाडौंमा आयोजित ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले पार्टी भित्र फोहोर भएको उल्लेख गरे।

    नवीन्द्रराज जोशीको अभावको महसुस हुने अवस्था अहिले नै हो जस्तो लाग्छ। अहिलेको अवस्थामा पार्टीभित्र इमानदार सँगसँगै योग्यताका लागि आफूलाई प्रयत्न गर्ने मानिस बढी चाहिएको छ। किनभने राजनीतिमा छट्टुहरु हाबी हुन थाले। छट्टुहरु हाबी भएको अवस्थामा हामीलाई धैर्य, गती र मति भएको मानिस चाहिएको छ,’ थापाले भने, ‘हाम्रो घर भित्रको फोहोर पनि सफा गर्नुपर्नेछ। हाम्रो घरभित्र फोहोर छ। त्यसलाई कार्पेटभित्र राखेर हुदैँन। सफा गर्नैपर्छ। हाम्रो मति ठिक बनाउनु पर्छ र लय समाउनैपर्छ।’

    महामन्त्री थापाले सिंगो समाज परिवर्तनको लागि तयार भएको बताए। परिवर्तनका लागि रुपान्तरणको अजेण्डाहरु आवश्यक भएको थापाको भनाइ छ।

    ‘हाम्रो परिवर्तनको चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले त्यसको दुरुपयोग गर्नेभयो। तर चेतनाको राजनीति गर्ने मान्छेले त्यसलाई समात्नु पर्छ। त्यसलाई शक्ति बनाउनु पर्नेछ,’ थापाले भने, ‘सिंगो समाज परिवर्तनको लागि तयार छ। तर त्यसको लय समाएर, परिवर्तन गर्नको लागि हामीलाई रुपान्तरणको अजेण्डाहरु चाहिएको छ।’

    कांग्रेस नेता एवम् सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने बताए। सत्तारुढ गठबन्धन स्थायी नहुने उनको दाबी थियो। कार्यक्रममा कांग्रेस नेता बलबहादुर केसी, शिक्षाविद केदारभक्त माथेमालगायतले नेता जोशीको योगदानका बारेमा चर्चा गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.