• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई


  •    अभियान हाम्रो / मङ्गलबार, चैत १३, २०८०  

  • पोखरा , चैत्र

    बासकोटमा जारी दोस्रो सेभेन एसाइड वडा अध्क्षय कप २०८० को उपाधी सृर्जनशील क्लब ग्रीनले हात पारेको छ । आईतबार भएको फाइनल खेलमा लामागाउँ एफसी ए लाई पेनाल्टी सुटआटमा हराउदै नगद ५० हजार शिल्ड ,ट्रफि , मेडल र प्रमाण प्रत्र प्राप्त  ग¥यो । दोस्रो भएको लामा गाउँले नगद ३० हजार ट्रफि मेडल प्रमाणपत्र पाएको थियो ।
    गत वर्षको विजेता रहेको लामागाउँलाई हराउदै आयोजकको क्लबले कप जितेको हो ।

    फाइलन खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका २४ कास्कीकोटका वडा अध्क्षय भरत वहादुर अधिकारीले कास्कीकोटले राम्रो खेलाडीहरु उत्पादन गरीरहेको बताए ।

    उनले भने , प्रतियोगितामा प्रथम भएर धेरै खुसी लागेको भन्दै बासकोट खेलमैदानको भौतिक निमार्णमा अझै वडाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । बासकोट खेलमैदान लाई वडाको मात्र खेल मैदान नभएर समग्र यस  क्षेत्रको खेल मैदानको रुपमा विकास गर्न वडा लागी परेको बताए । विकास भनेको वाटो घाटो मात्र भन्ने सोच रहेको भन्दै अधिकारीले  स्वास्थ्यको लागी खेलमा गरेको लगानी पनि विकास नै भएको बताए ।

    चैत्र ९ गते देखि संचालन भएको वडा अध्क्षय कपमा पोखरा महानगरपालिकाका वडा नं २३,२४ र १८ वडामा २० टिमको सहभागीता रहेको थियो

    रङहरुको पर्व फागु पुर्णिामा होलिको अबसर पारेर सृजनशिल क्लब पोखरा २४ बासकोटले  कपको आयोजना गरेको थियो ।   आगामी  बर्ष पनि प्रतियोगीता गर्ने  क्लबका अध्क्षय शिव जिसिले बताए । उनले भने ,  खेलक्षेत्रको बिकास ,खेलमार्फत ठाउँको पहिचान, सामाजिक सद्भाव बढाउन ,समाज परिवर्तनका लागि खेलकुद भन्ने उद्देश्य राखीएको छ ।

    प्रतियोगितामा उत्कृष्ट गोलकिपर सृर्जनशीलका आशिश दवाडीले हात पारे । उनले नगद २५ सय ट्रफि मेडल र प्रमाणपत्र पाए ।  सर्बाधिक गोलकर्ता भिम गौतमले नगद २५ सय मेडल प्रमाणपत्र पाएका थिए ।  सर्बोकृस्ट खेलाडी लामा गाउँका सरोज तामाङ घोषीत भए । उनले नगद २५ सय मेडल ट्रफि र प्रमाण पत्र पाए ।
    अनुशाशित टिमको पुरस्कार फेवा क्लब पामेले  प्राप्त गरेको छ ।
    क्लब स्थापनाकाल देखि नै विभिन्न  सामाजिक क्षेत्रमा शक्रिय रहदै आएको छ । प्रतियोगितावाट वचत भएको रकम बासकोट खेल मैदान निमार्णमा खर्च गरीने क्लबले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.