• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८० चैत्र १३ तपाइको आजको राशिफल

"आज मिति २०८० चैत्र १३ तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, चैत १३, २०८०  

  • मेष : शुभकार्यको चर्चा चल्नेछ। पुनर्मिलनको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। आफ्नो प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुर्‍याउन सहयोग गर्नेछ तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

    भाग्यशाली रङ निलो र भाग्यशाली अंक ४ हो भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ७८ र सम्पूर्ण भाग्यांक ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङको प्रयोग उपयुक्त छैन।

    वृष : धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। राज्यबाट मान सम्मान पाइनेछ। प्रेमीसँग मधुर मिलन हुनेछ। भाग्यशाली रङ हरियो र भाग्यशाली अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७४, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५९ र सम्पूर्ण भाग्यांक ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

    मिथुन : परिश्रम गर्दा धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। सहयोगी हात अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

    भाग्यशाली रङ पर्पल रहेको छ भने भाग्यशाली अंक ९ हो। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७८, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ५३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुटो नबोल्नु होला।

    कर्कट : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आफ्नो हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। सेयर बजारमा दुबिधा उत्पन्न हुनेछ। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।

    भाग्यशाली रङ पहेँलो र भाग्यशाली अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ३७ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी-प्रेमिकाको सल्लाह मानेर अघि बढ्दा उत्तम हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

    सिंह : नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। घर परिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। नयाँ रोजगारको अवसर मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।

    भाग्यशाली रङ गुलाबी र भाग्यशाली अंक ३ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कुनै नवीन कार्य सुरु गर्नुपूर्व वृक्षारोपण गर्दा बढी सफलता हात पर्नेछ। यात्रा खासै फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

    कन्या : भाग्यले साथ दिनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। अधुरा काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। तर आहार-विहारको ख्याल गर्नुहोला। भाग्यशाली रङ हरियो र भाग्यशाली अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा फाइदा हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

    तुला : रमणीय, सुखद र धार्मिक यात्राको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

    भाग्यशाली रङ आकाशे र भाग्यशाली अंक १ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५९ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

    वृश्चिक : स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। निर्णायक क्षमतामा कमी आउनेछ। साँझमा पैसा खर्च हुने योग छ।

    भाग्यशाली रङ गुलाबी र भाग्यशाली अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४२, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ३१ र सम्पूर्ण भाग्यांक ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर दिनको सुरुआत गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग नगर्नु होला।

    धनु : पुनर्मिलनको योग छ। जोस, जाँगर र उमंग बढ्ला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। भाग्यशाली रङ निलो र भाग्यशाली अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानीको अवसर आउनेछ तर आवेगमा लगानी नगर्नु होला।

    मकर : रमणीय यात्राको योग छ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। टाढिएका मित्रसँग नजिकिने समय छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

    भाग्यशाली रङ गुलाबी वा निलो हो भने भाग्यशाली अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो रङको प्रयोग उपयुक्त छैन।

    कुम्भ : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। नयाँ व्यक्तिसँग सम्पर्क हुनाले भाग्य बढ्ने छ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। भाग्यशाली रङ रातो रहेको छ भने भाग्यशाली अंक ९ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

    मीन : महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। आलस्य तथा थकानको अनुभूति हुनेछ। यात्रा गर्दा सचेत हुनुपर्नेछ। यदि अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ, त्यसले नयाँ विचार र विवेक बढेर जानेछ।

    भाग्यशाली रङ गुलाबी वा सेतो र भाग्यशाली अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४२, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३५ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.