पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका ७२ वर्षीय ममतामयी आमा जमुना देवी आचार्यको असामयीक निधन भएको छ । यस दुखद घडिमा स्वर्गिय आमा प्रति भावपुर्ण श्रद्धाञ्जलि प्रकट गर्दै वैकुण्ठमा वासको कामना गर्दछु । साथै शोक सन्तप्त परिवारजनमा गहीरो समवेदना ब्यक्त गर्दछु ।








