• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वागवानी अनुसन्धान केन्द्रले विकास गर्‍यो १० वटा प्रविधि


  •    अजय क्षेत्री/ शनिबार, चैत ०३, २०८०  

  • पोखरा

    पोखराको मालेपाटन स्थित वागवानी अनुसन्धान केन्द्रले १० वटा प्रविधिको विकास गरेको छ । केन्द्रका कृषि बैज्ञानिकहरु ले हिउँदे सिमी, रायोको साग, बोडी लगायतका तरकारी बालीका नयाँ जातको बिकास गरेको अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सरोज अधिकारीले जानकारी दिए । केन्द्र्ले पोखरा लुर्की जात को भन्ता बिकस गर्न लागेको छ । विभिन्न तर्करिका श्रोत विउ उत्पादन गरि किसानहरू लाइ वितरन गर्दै आएको छ ।

    केन्द्रका अनुसार नयाँ विकास गरिएको मालेपाटन हिउँदे सिमी १ र २ मा रोग र किराको प्रकोप कम हुने र प्रतिहेक्टर ३० टनसम्म फल्ने गर्दछ । गण्डकी, कर्णाली, मधेश र सुदुरपश्चिम प्रदेशका १ हजार २ सय ५० मिटरको उचाईसम्म उत्पादन गर्न सकिन्छ । केन्द्रले विकास गरेको मालेपातन १ बोडि हाल आएर मध्य पहाडि र तराईमा लोक्पृय हुँदै आयेको छ। वातावरण परिवर्तनसँगै रैथाने बालीचक्रमा देखिएका समस्या समाधान गर्न अनुसन्धान सुरु गरिएको केन्द्रका कृषि वैज्ञानिक डा. सुनिल अर्यालले बताए ।

    वागवानी अनुसन्धान केन्द्र २०१८ सालमा भारत सरकारको सहयोगमा स्थापना भएको हो । सुरुवातमा सुन्तला जात फलफुल केन्द्रको रुपमा विकास गरिएको यो केन्द्र नेपाल कृषि अनुसन्धान परिषदको गठन गरेपछि गण्डकी प्रदेशमा बाग्वानी सम्बन्धि अनुसन्धान सञ्चालन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.