• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लागुऔषध पुनर्स्थापना केन्द्र स्तरिय भलिबलमा फाईनल खेल सि.एस.जी र सेनेरेटरी भिड्ने


  •    अभियान हाम्रो / शनिबार, चैत ०३, २०८०  

  • पोखरा

    सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिती कास्कीको आयोजनमा शुक्रबार देखि भएको अन्तर लागुऔषध पुनर्स्थापना केन्द्र स्तरिय पुरुष भलिबल प्रतियोगिताको खेलमा गेट वे फाउन्डेसनलाई हराउँदै सेनेरेटरी फाईनको यात्रा तय गरेको छ । भने हाम्रो परिवारलाई हराउँदै सि।एस।जी फाईनलमा प्रवेश गरेको छ । फाईनल खेल सि।एस।जी र सेनेरेटरी बिच हुने भएको । तेस्रो स्थानको लागि गेट वय फाउन्डेसन र हाम्रो परिवार बिच भिडन्त हुने भएको छ ।

    शुक्रबारको पहिलो खेलमा सेनेरेटी हाउसले नौलो घुम्ती नेपाललाई हराएको छ । दोस्रो खेलमा मानव संरक्षणलाई हराउँदै गेट वे फाउन्डेसनले गेट वए अघिल्लो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा पि एस एस जिलाई हराउँदै सिएसजी अघिल्लो चरणमा प्रवेश गरेको छ । चौथो खेलमा न्यु चिजन उपस्थित नभएको कारण नव जीवन निलो अघिल्लो चरणमा प्रवेश गरेको हो ।

    पाँचौ खेलमा नव जीवन रातोलाई हराउदै गेट वे फाउन्डेसन अघिल्लो चरणमा प्रवेश गरेको छ । छौटौं खेलमा रिचवनलाई हराउदै सेनेरेटी हाउस अघिल्लो चरणमा प्रवेश गरेको छ । सातौँ खेलमा हाम्रो परिवार नेपालले नव जिवनलाइ हराउदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमर थापा अलग किसिमको प्रतियोगिता भएको बताए । कास्की १५ प्रतिशतले प्रयोगकता बढेको प्रहरी तथ्यांक रहेको बताए । लागुऔषध पुर्व प्रयोगकर्तालाई मनोबल अभिवृदी र आशा जगाउन प्रतियोगिताले सहयोग गर्ने बताए । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिती कास्की अध्यक्ष भिम पराजुलीको अध्यक्षतमा कार्याक्रम भएको थियो । पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार स्वरुप पाउने छन् । प्रतियोगितामा ११ टिम सहाभागी रहेका छन् । प्रतियोगिता शनिबार सम्मपन्न हुने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.