• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल कम्युनिष्ट(माओवादी केन्द्र) दमक वडा नं.५ को वडा सम्मेलन सम्पन्न

"नेपाल कम्युनिष्ट(माओवादी केन्द्र) दमक वडा नं.५ को वडा सम्मेलन सम्पन्न "

  •    एसपी रेग्मी / शुक्रबार, चैत ०२, २०८०  

  • झापा

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक वडा नं.५ को वडा सम्मेलन महन पाेखरेल अध्यक्षतामा प्रमुख आतिथ्यता पार्टी प्रदेश सचिवलय सदस्य दुर्गा चौंलागाई(श्रीकान्त) विशेष अथिति प्रदेश समिती सदस्य तथा वाईसीएल नेपालकाे केन्द्रीय सचिव डम्बर पुलामी मगर ( कर्म ) साथैअथितिहरू प्रदेश सदस्य सन्ताेस गाैतम दमक नगर इन्चार्ज बेदु गाैतम पार्टी नेता देउ कुमार नेम्वाङ  राधिका ओझा पुरानो कम्युनिष्ट नेता प्रशु सन्जेल ,प्रेम बिमली लगयतकाे उपस्थितिमा बृद्वा आमा बुवा र शहिद्व परिवारलाई सम्मान सहित कार्यक्रम सन्चालन भएको थियो।

    No description available.No description available.

    कार्यक्रम मा बृद्धअबश्था का बा, आमा, सहिदपरिवारले एकै स्वरमा भन्नुभयो। यो देसमा जे गर्छ माओबादी ले नै गर्छ,हिजो पनि समाजका बिभेदहरु माओबादी ले नै गर्यो र आज पनि हामिलाइ माओवादी सग नै बिस्वास छ। तर पार्टी भित्र र बाहिरका भस्ट्रचारिलाइ निर्मम भएर कारबाही गर्नुपर्यो हाम्रो साथ बिस्वास र भरोसा माओबादिसगै छ।

    No description available.

    कार्यक्रममा एकै छिन सन्नाहट र भाबुकता छाएको थियो। सम्मेलन बाट नवनिर्वाचित कमिटी  अध्यक्ष  गजेन्द्र लिम्बू ( भुमी)  उपाध्यक्ष  छमिला तामाङ ( सरला)  सचिव  मान बहादुर गाैतम  सह सचिव , शशी दाहाल   काेष अध्यक्ष  गाेबिन्द तामाङ, सदस्यहरू  माया प्रधान , दुर्गा बि.क ,  राम बहादुर कुमाल  बिमल श्रेष्ठ ,मदन पाैडेल , प्रेमकुमारी डाैलिया ,पारवती सद्वा , किरण भन्डारी , भिमा भट्टराई , कमला बिस्ट लगायत १७ सदस्य वडा कमिटी निर्वाचित भयाे । सबै कमरेहरूलाई सफल कार्यकालकाे सुभकामना सहित कार्यक्रम समापन भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.