• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा बृद्धाश्रमको २८ औं स्थापना दिवस


  •    अभियान हाम्रो / बिहिबार, चैत ०१, २०८०  

  • पोखरा ,चैत्र १

    पोखरा महानगरपालिका वडा न १७ सितापाइलास्थित पोखरा बृद्धाश्रमले २८ औं स्थापना दिवस मनाएको छ।
    बृद्धाश्रमले बिहीवार जेष्ठ नागरिक मिलन कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो।

    सो अबसरमा पौडेलले जेष्ठ नागरिक ज्युदा इतिहास र भबिष्यका मार्गदर्शक भएको उल्लेख गर्दै जेष्ठ नागरिकहरूको सम्बर्द्धन र राज्यले प्रदान गरेका सेवा, सुबिधा र सम्मान निर्बाधरूपले उपयोग गर्ने बाताबरण निर्माणका लागि सबै पक्ष कटिबद्धताका साथ लागि पर्नु पर्ने उल्लेख गर्नुभयो ।जेष्ठ नागरिकका सबालमा बनेका ऎन ,कानुन र ब्यबस्थाहरू कडाइका साथ लागू गर्ने अभियान स्वरूप नेपालमा नै पहिलो पटक जिल्ला समन्वय समिति कास्कीले समन्वयात्मक बैठक मार्फत पहल शुरुवात गरेको जानकारी दिदै निरन्तर यी कार्य जारी राख्ने उल्लेख गर्नुभयो ।

    पोखरा महानगर पालिका वडा न १७ का वडा अध्यक्ष राधिका शाहीले सामाजिक र जेष्ठ नागरिकहरूको क्षेत्रमा पोखरा बृद्धाश्रमले खेलेको भुमिका महत्त्वपूर्ण रहेको भन्दै उदाहरणिय सामाजिक कार्यमा वडाको सधैं साथ रहने बताउनुभयो। पोखरा महानगर पालिका वडा न १५ का वडा सदस्य बलराम पौडेल ,जेष्ठ नागरिक मन्च गण्डकीका अध्यक्ष रोमा शाक्य ,निबृत्त शिक्षक संघ केन्द्रिय उपाध्यक्ष तोयनाथ लामिछाने , लेखक रबिन्द्र माकाजु ,ब्राह्मण समाजका केन्द्रिय उपाध्यक्ष भेषराज लम्साल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।सो अबसरमा पोखरा बृद्धाश्रमको बिकास र सम्बर्द्धनका योगदान दिने महानुभाब, कर्मचारी तथा आजिबन सदस्यहरूलाइ सम्मान समेत गरिएको थियो।

    पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सह-सचिब सीता काफ्लेले र संचालन सचिब धर्म गुरुङले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.