• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा महानगरपालिका वडा नं २७ को श्रीकल्याणआधारभूत विधालयलाई सहय‍ोग कार्य समपन्न,

"पोखरा महानगरपालिका वडा नं २७ को श्रीकल्याणआधारभूत विधालयलाई सहय‍ोग कार्य समपन्न "

  •    अल्चना श्रेष्ठ/ मङ्गलबार, फागुन २९, २०८०  

  •         २०४४ सालमा स्थापना भएको पोखरा महानगरपालिका वडा नं २७ कुमाल गाउँमा रहेको श्रीकल्याण आधारभूत विधालयलाई लेखनाथ क्लब र एस ओ एस बालग्राम गण्डकीले संयुुक्त रुपमा गरेको सहयोग कार्य एक अौपाचारिक कार्यक्रम गरेर समापन गरेक छ ।
           विधालयको सुरक्षाको लागि लगाईएको वालमा रंग लगाउने ,विभिन्न प्रकारका चित्र , सुध्द पिउने पानीको लागि युरोगार्ड र पानी टंकी आदि सहयोग गरेको छ।१ रोपनी ११ आना जग्गामा रहेको यो विधालयमा नर्सरी देखी कक्षा छ सम्म सञ्चालन र अंग्रेजी माध्यमबाट पनि पढाइ भई रहेको विधालयका प्रधानाध्यपक सरस्वती भणडारीले जानकारी दिनु भयो।
             यस कार्यको लागी दाताहरुले नगद तथा जिन्सी प्रदान गरि सहयोग गर्नु भएको छ। अर्घौं हार्डवयर सञ्चालक जीत बहादुर पुनले २० लिटर रंग, ३३ कोटि सप्लायर्सका संजीव सुवेेदीले १० लिटर रंग,एसओएस माईनर युथ क्लबले रू ५ हजार र राम चन्द्र श्रेष्टले रु २५ हजार सहयोग प्रदान गर्नु भएको छ। कार्यक्रममा विधालय ब्यबस्थापन समितिका अध्यक्ष गंगा तामाङ र प्र अ सरस्वती भण्डारीले मन्तब्य राख्नु भएको थियो।
    May be an image of 12 people and text
                लेखनाथ क्लबका अध्यक्ष बाल गोपाल श्रेष्टको अध्यक्षता र एस ओ एस बालग्रामका ईन्चार्ज बाबुराम बराल ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि बाबुराम बराल ज्यूले संस्थाको बारेमा बोल्दै लेखनाथ क्लब संगको सहकार्य अगामी दिनहरुमा पनि निरन्तरता रहने जानकारी दिनु भयो। कार्यक्रमको बारेमा प्रकाश र समापन अध्यक्ष बालगोपाल श्रेेष्टले गर्नु भएको थियो भने सञ्चालन क्लबका सचिव सञ्जिव थापाले गर्नु भएको थियो    ।
        साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.