• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८० फाल्गुन २६ गते शनिबार तपाइको आजको राशिफल

"आज मिति २०८० फाल्गुन २६ गते शनिबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / शनिबार, फागुन २६, २०८०  

  • मेष- धन कमाउने बाटाहरू भेटिने छन्। सोचेका काममा सफलता पनि मिल्नेछ। आज तपाईंको धनलाभको योग छ। दिन खुशी साथ बित्‍नेछ। परिवारमा पनि सुखको माहोल बन्‍नेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।

    वृष- कहीं टाढाको यात्रा हुने दिन छ। परिवारमा खुशीको माहोल छाउनेछ। पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ। दिन रमाइलो छ। हाँसखेल, भ्रमण र मनोरञ्‍‍जनका क्रममा दिन बित्‍नेछ। टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ।

    मिथुन- दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ। शरीरमा रोगले पनि सताउने दिन छ। स्वास्थ्य कमजोर हुनुको साथै  काममा सफलता पाउन गाह्रो पर्ला। सामान्य रोगव्याधले पनि सताउन सक्छ। समय मध्यमस्तरको छ। कुनै नयाँ समाचारले खिन्‍नता पनि बढ्न सक्छ, सोचेअनुरूप काम नहोला।

    कर्कट- मानप्रतिष्‍ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला। अरूको काम धेरै गर्नुपर्ला, जश पाउने सम्भावना कमै रहनेछ। काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ। छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तर, खास हानी पुग्दैन, दिन ठीकै छ।

    सिंह- बन्द व्यापारबाट लाभ मिल्नेछ। स्वास्थ्यमा कुनै समस्या देखिने छैन। पढाइमा सफलता मिल्ने दिन छ। स्वास्थ्यमा सुधार हुने भएकाले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिलनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्‍ठा पाइनेछ।

    कन्या- आज तपाईंलाई काम गर्न मन लाग्‍नाले मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्‍न सक्छ। काममा केही चुनौती देखिए पनि प्रयत्‍न गर्दा समयको सदुपयोग भई धनलाभ होला।

    तुला- हातहतियारबाट जोगिएर काम गर्नुहोला। छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ। कुरा काट्नेहरू प्रशस्त बढ्ने छन्। ठूला व्यक्तिहरूबाट आलोचना हुनेछ। कसैसँग वादविवादको पनि सम्भावना छ। परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुन सक्छन्, सावधान रहनु होला।

    वृश्‍चिक- कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ। जागिरमा केही अल्छीपन छाउनेछ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्। धनमान पाउने योग छ। नोकरी तथा राजनीतिमा आफ्नो वर्चश्‍व बढाउन सकिने छ।

    धनु- पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला। आजको दिनमा तपाईंले सोचेको काम पूरा हुन सक्छ। घरमा भने पाहुनाले सताउलान्। सामाजिक उत्तरदायित्व हासिल हुने योग छ। नयाँ जिम्मेवारी पनि हात पर्न सक्छ।

    मकर- प्रायः सबै कामहरू बन्‍नेछन्। काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। भोजभतेरमा सहभागी भई ठूला व्यक्तिको विश्‍वास लिन सजिलै सकिने छ। बौद्धिक क्षमतामा प्रष्‍फुटन हुनाले सिर्जनात्मक काममा सफलता पाइने छ। व्यापारमा पनि फाइदा होला।

    कुम्भ- वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ। भाग्यले साथ दिने छैन। धनको नाश पनि होला। विवाद बढ्ने, सामाजिक मर्यादामा  संकट र काममा अवरोध आउने तथा चिन्ता बढ्ने योग छ। घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ।

    मीन- व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्‍न हुनेछन्। अन्‍नको पनि लाभ मिल्न सक्छ। कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ। आर्थिक र अन्‍न लाभ हुने दिन छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा फाइदा होला।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.