पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ०७ बर्दघाटे मन्दिर नजिकै रहेको बर्दघाट कालिका ईंग्लिश स्कु कक्षा १ मा पढ्ने विद्यार्थी कन्चना राजभरलाई निर्घात कुटपिट गरेका छन् पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ०७ बर्दघाटे मन्दिरनिर रहेको बर्दघाट कालिका ईंग्लिश स्कुलका शिक्षकले कक्षा १ मा पढ्ने विद्यार्थी कन्चना राजभरलाई यसरी निर्घात कुटपिट गरेका छन् ।
यस घटनाको छानबिन गरि सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कारवाही गरियोस। फेरिपनी यस्ता घटना दोहोरिन नदिन र यसघटनाको सत्य तथ्य छानबिन गरि दोशिलाइ कडा भन्दा कडा कारबाही गराउन पिडित पक्षले जोड दार माग गरेका छन् ।








