नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडेका नेपाली कांग्रेस सभापति मधेश केन्द्रित दल र शेरबहादुर देउवाहरू बिच छलफलमा जुटेका छ ।
देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलमा छन् । ३ नै अध्यक्षलाई फोन गरेर सभापति देउवाले भेट्न आग्रह गरेका थिए ।








