• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप खाडादेबी गाउ पालिकामा एमालेमा पैरो


  •    संवाददाता/ शनिबार, माघ ०८, २०७८  

  • रामेछाप जिल्ला  खाडादेबी गाउ पालिका ३ भीरपानी  चिसापानी मा  एमालेमा पैरो  गएको छ  एमाले परित्याग  गरि  केहि महिना  अगाडी र  आज गरि धेरै युबा हरु नेकपा माओबादीमा प्रवेश गरेका छन् !

     नेकपा माओबादी केन्द्र  पार्टी केन्द्रिय सदस्य पुर्ब गृहराज्यमन्त्री माननीय श्याम कुमार श्रेष्ठ र जिल्ला अध्यक्ष प्रदेश सदस्य मैन कुमार मोक्तानको उपस्थितिमा  प्रवेश कार्यक्रम सम्पन्न गरे !
    भिरपानी चिसापानीका नबप्रबेशी  नेता कार्यकर्ताले एमाले बेक्त्ति बादी पार्टी भएकोले गफै को भरमा  पार्टीले केहि गर्न नसक्ने  भन्दै एमालेमा पनि निष्ठावान इमान्दार कार्यकर्ता भएकोले यहि पार्टीमा आउन आगह्र गर्नु भयो   ! ने क पा  माओबादी केन्द्र वोडा पार्टी का  अधक्ष राजेश श्रेष्ठ  ले जानकारी दिनु भयो !
                               कृष्ण तामाङ
                                पेमा तामाङ
                                जित बहादुर तामाङ
                                किरण तामाङ
                                टलक तामाङ
                               सोम तामाङ
                               निरण तामाङ
                              बिस्णु तामाङ
                            दिपेन्द्र तामाङ
                           धावा तामाङ
                          हले तामाङ
                          राजु तामाङ
                         सुसान तामाङ
                          रमेश थिङ
    +5
    16Bishal Shrestha, Shrestha Roj and 14 others
    8 Comments
    1 Share
    Like

    Comment
    Share
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.