• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लोकतन्त्र कै दुहाइ दिने दलहरुले गर्दा नांगो आङ्ग लिएर जीवन जिउन बाध्य

"लोकतन्त्र कै दुहाइ दिने दलहरुले गर्दा नांगो आङ्ग लिएर जीवन जिउन बाध्य "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन २१, २०८०  

  • एस पी  रेग्मी

    झापा

    कागलाइ बेल पाक्यो हर्ष न बिस्मत। नलेखौ भने नागरिक सर्बोच्चता अपहरण भै रहेको छ।लेखौ भने फिरौती कुम्लाएर लिने गरि दलिय सिन्डिकेट भित्र कैद छ लोकतन्त्र।

    यदि कसैले देख्नु,भेट्नु भएमा जनता सम्म पुराइदिनु हुने झिनो आसामा कलम चलाउदैछु। के तपाइले महसुस गरेको ब्यवस्था भित्र कतै लोकतन्त्र पाउनु भो। बिडम्बना आज लोकतान्त्रिक ब्यवस्था लोकतन्त्र कै दुहाइ दिने दलहरुले अझ बुझ्न दलहरुकै सिन्डिकेट भित्र अनेकौ संसदीय प्रणाली को जालो द्वारा बेरिएको अवस्था भित्र फलामे ताल्चा लगाएर लुकाएका छन। त्यहा दलका टाउके हरुलाइ मात्र भेट्न र रासलिला मच्चाउन छुट छ। सर्वसाधारण त नाङ्गो आङ्ग लिएर जीवन जिउन बाध्य छन भने त्यही नाङ्गो शरीर पनि किस्ता किस्तामा विभिन्न शीर्षक बनाएर चिथोरीएका छन। एउटा घर चल्नका लागि मेसिन झै पेलिनु त जनताको दिनचर्या बनेको छ। शीर्षक हेरौ एकपटक।

    पानी,बिजुली,शिक्षा,स्वास्थ,यातायात, कर(tax), भान्सा, मनोरंजन, जताततै कर बुझाउनु परेको हुन्छ तर अहिले सम्म जनतालाइ यो कथित लोकतान्त्रिक ब्यवस्थाले के दियो निसुल्क ???? जब हामी आफ्नो भान्सामा पाक्ने तरकारी त बजारमा छानिछानी किन्छौ भने आफ्नो भबिस्य निर्माण गर्ने नेतृत्व आफैले प्रत्यक्ष चुन्न पाएका छैनौ।

    अत हामिले यो ब्यवस्था पाल्नु भनेको सिहलाइ मासु खिलाए जस्तै हो तलमाथि पर्ने बित्तिकै आफ्नै सिकार हुन तयार हुनुपर्छ। लोकतन्त्र को सुन्दरता जनताले भोग्नका निमित्त दलहरु भित्र ठूलो आन्तरिक संघर्ष आवस्यक छ।दलहरुको सिन्डिकेट भित्र बलात्कार भएको नागरिक सर्बोच्चता लाई नागरिक ले नै बचाउनु पर्ने छ। त्यो भनेको फेलर संसदीय ब्यवस्थालाइ फालेर जनवाद स्थापना गर्नु नै एक मात्र बिकल्प हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.