• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिकास लुङ्गेलि द्वारा लिखित कबिता “नयाँ खेल”

" बिकास लुङ्गेलि द्वारा लिखित कबिता "नयाँ खेल" "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन २१, २०८०  

  • खेल खेलौं ज्यान बनाउँ
    खेलबाट देशलाई चिनाउँ
    आउ सबै जातजाति आउ
    हरेक धर्मावलम्बी आउ
    मधेसी पहाडी हिमाली आउ
    तर आउ
    आउ एउटा नयाँ खेल खेलौं
    जनले छानेको सबैले जानेको
    एउटा नितान्त नयाँ खेल
    सर्प बाट छेर्ने त्यो पुरानो खेल होइ
    आवस्यकता अनुसार
    सर्प बाट चढ्न या झर्न मिल्ने
    भर्र्याङ् फोल्ड गर्न मिल्ने
    छिनमै बाँच्न या मर्न मिल्ने
    एक पटक मरेपनी चढ्न मिल्ने
    मरेर पनि सकुशल झर्न मिल्ने
    छेरेरपनि ठाडो शिर गर्न मिल्ने
    सहजै दर्शकलाई भ्रम छर्न मिल्ने
    बरु पक्ष विपक्ष एकैठाउँ मिलौं
    साँच्चै एउटा नयाँ खेल खेलौं
    खेलको दुनियाँमा नयाँपन भर्न
    सारा दुनियाँलाई चकित पार्न
    आउ आउ नयाँ नयाँ आउ
    पुरानो कसैलाई नछुटाउ
    पालैपालो आउ नम्बर टिपाउ
    भ्याएसम्म सोर्स फोर्स लगाउ
    छरछिमेकलाइ सुनाउ
    तर आउन चाहि आउ
    नयाँ खेलको अभ्यास गरौं
    दर्शकलाई खेलको तमासा देखाऔं
      ( उहा नेपाल को  समसायिक बिसयमा कलम चलाउने गर्नु  हुन्छ  )
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.