• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

टेरामक्स प्रकरणमा प्रचण्डले राजीनामा गर्न आग्रह गरे पनि मुख्यसचिवले राजीनामा दिएन

"टेरामक्स प्रकरणमा प्रचण्डले राजीनामा गर्न आग्रह गरे पनि मुख्यसचिवले राजीनामा दिएन "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन २१, २०८०  

  • टेरामक्स प्रविधिका उपकरण खरिदमा भएको अनियमितता प्रकरणमा मुछिएका तत्कालीन सञ्चारसचिव अर्यालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको अनिमितता प्रकरणमा पक्राउ परेका विकल पौडेलसँग आर्थिक लेनदेन गरेको तथ्य समेत बाहिरिएको छ ।

     

    टेरामक्स प्रकरणमा मुख्य सचिव अर्यालसमेतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लैजाने अन्तिम तयारी गरेको छ ।

    मुद्दा दायर गर्नुअघि अर्यालको राजीनामाको पर्खाइमा छ अख्तियार । बहालबाला मुख्यसचिवमाथि मुद्दा दायर गर्दा समग्र कर्मचारीतन्त्रको मनोबल गिर्न सक्ने भएकाले अख्तियारले उनले राजीनामा दिउन् भन्ने चाहेको हो । यो सन्देश सरकारमार्फत मुख्यसचिवसम्म पुर्याइएको थियो ।

    यसै विषयमा कुरा गर्न प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव अर्याललाई बोलाएर बालुवाटारमा भेटेको उच्च स्रोतले बतायो । भेटमा प्रधानमन्त्रीले मिडियामा आएका समाचारहरु उद्वृत गर्दै अर्याललाई राजीनामा गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहमा अर्यालले सकारात्मक प्रतिक्रिया दिएको स्रोतको दावी छ ।

          ‘आफूले राजीनामा गर्दा आरोप स्वीकार गरेको सन्देश जाने भएकाले मनस्थिति बदल्निुभएको देखियो’, स्रोतले भन्यो ।

    मुख्यसचिवले राजीनामा नदिएर नियमित काम गरिरहेकोमा प्रधानमन्त्री उनीसँग असन्तुष्ट बनेका छन् । अर्यालका कारण आफ्नो र सरकारको छविमा पनि आँच आउन सक्ने भन्दै प्रधानमन्त्रीले थप दवाव दिएर राजीनामा गर्न लगाउने सम्भावना पनि रहेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.