• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

क्षत्री समाज नेपाल कास्कीको २७ औ बार्षिक साधारण सभा एंव ५ औ अधिवेशन सम्पन्न


  •    अभियान हाम्रो / आइतबार, फागुन २०, २०८०  

  • क्षत्री समाज नेपाल कास्कीको २७ औ बार्षिक साधारण सभा एंव ५ औ अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले दिल बहादुर अधिकारीको अध्यक्षतामा ३१ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा दान बहादुर बस्नेत , महिला उपाध्यक्ष अर्चना बस्नेत , सचिव भरत बहादुर थापा , कोषाध्यक्ष सन्दिप थापा, सह सचिव रेनु थापा जि.सि लगायत २४ जना सदस्यहरुको निर्विरोध चयन भएको निर्वाचन संयोजक हिमाल खड्काले बताए । सो कार्यक्रमको शुभारम्भ गदै समाजका केन्द्रीय अध्यक्ष प्रा.डा दिल बहादुर क्षत्रीले राष्टिय एकता र जातीय सदभाव का लागी समाज सकृय रहने बताए । समाजको विधान उद्देश्य अनुरुप केन्द्रीय समिति को निर्णय अनुसार फागुन मसान्त सम्म देशभरका जिल्ला समिति , प्रदेश समितिहरु अधिवेशन र २०८० चैत्र अन्तिम हप्ता केन्द्रीय माहधिवेशन गरीन लागीएको महासचिव केश बहादुर के.सी ले बताए ।

    समाजका अध्यक्ष पदम बहादुर कार्की को सभापत्तित्वमा भएको कार्यक्रममा अन्नपुर्ण गाउ पालिका अध्यक्ष विष्णु बहादुर के.सी , समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापा , कोषाध्यक्ष रिव बहादुर थापा , गण्डकी प्रदेश अध्यक्ष वेनी बहादुर बस्नेत , सचिव लक्ष्मी अधिकारी , युवा समाजका अध्यक्ष दिपक गोदार , महिला समाजका अध्यक्ष गोमा रायमाझिले समाजको विविध गतिविधिमा आ आफ्नो धाराणा राखेका थिए । त्यस्तै महानगर समितिको अधिवेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा २४ सदस्य कार्यसमिति चयन गरेको छ ।

    सो समितिको उपाध्यक्षमा रेनु भण्डारी थापा उपाध्यक्ष सिता जि.सी , सचिव मोहन बहादुर थापा , कोषाध्यक्ष सृजना के.सी , सह सचिव राजन कार्की रहेका छन् । २०५३ मा स्थापीत समाज पोखरामा केन्द्रीय कार्यलय रही संचालनमा रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.