• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा-१२ मा रक्तदान : ५३ युनिट रगत संकलन


  •    अजय क्षेत्री / शुक्रबार, फागुन १८, २०८०  

  • १८ फागुन, कास्की

    पोखरा महानगरपालिका-१२ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार कार्यालय परिसरमा गरिएको कार्यक्रममा ५३ युनिट रगत संकलन भएको हो । वडा कार्यालय र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको आयोजना तथा रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम राखिएको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्यले बताए ।

    कार्यक्रममा विभिन्न ठाउँबाट आएका मानिसहरूले रक्तदान गरेका थिए । रगतकै अभावले कोही पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । रगतको अभाव नहोस् र रक्तदान जीवनदान हो भन्ने भावनाको बिकास होस् भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो, उनले भने । पछिल्लो समय वडा कार्यालयले बिकास निर्माणका काम सँगै सामाजिक कार्यक्रमहरु पनि गर्दै आइरहेको छ । रक्तदान जिवनदान, जिवनदान महादान भन्ने महान उदेश्यका साथ शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.